अमेरिका विश्व कप छनाेटबाट बाहिरियाे

काठमाण्डाै – अमेरिका आईसीसी एकदिवसीय विश्व कप छनाेटबाट बाहिरिएकाे छ । लगातार तेस्राे हारसँगै अमेरिका एक खेलअघि नै प्रतियाेगिताबाट बाहिरिएकाे हाे । अमेरिकाको 'सुपर सिक्स' हुँदै विश्व कप खेल्ने सम्भावना सकिएकाे हाे । हिजाे बिहीवार भएकाे…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

‘टाइटानिक’ जहाजको भग्नावशेष हेर्न पनडुब्बी जहाजमा गएका पाँचै जनाकाे ज्यान गयाे

एजेन्सी एटलान्टिक महासागरमा टाइटानिक जहाजकाे भग्नावशेष हेर्न पनडुब्बी जहाजमा गएका पाँचै जनाकाे ज्यान गएकाे छ । अमेरिकी काेस्ट गार्डले यसकाे पुष्टि गरेकाे हाे । अमेरिकी काेस्ट गार्डका एक अधिकारीले पनडुब्बीकाे पाँच भाग टाइटानिक जहाजकाे एक हजार…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

नेपाल तुर्किमिनिस्तानसँग पराजित

काठमाडौं :किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाल तुर्किमिनिस्तानसँग पराजित भएको छ। किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा बिहीबार भएको खेलमा तुर्किमिनिस्तानले नेपाललाई ३–१ को सेटमा पराजित गरेको हो । तुर्किमिनिस्तानले…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर आज

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरुका प्रश्नको उत्तर दिने भएका छन्। संसद नियमावली अनुसार हरेक महिना प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम हुने व्यवस्था अनुसार प्रचण्डले आज प्रश्नको उत्तर दिन लागेका हुन्। बैठकमा राष्ट्रपतिको कार्यालय,…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

बेहुला विवाह मण्डपबाटै पक्राउ, जन्ती अलपत्र

झापा : श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एकजनालाई प्रहरीले गौरादहबाट नियन्त्रणमा लिएको छ। सुनसरी, इटहरी–१९ का साजन चौधरीलाई बिहीबार नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। श्रीमतीको उजुरीका आधारमा चौधरीलाई विवाह मण्डपबाट नै नियन्त्रणमा…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

लम्पी स्किनले देशभर २१ हजार पशु मरे

काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले ७६ जिल्लामा लम्पी स्किन रोगबाट महामारी फैलिएको र त्यसबाट ६ लाख आठ हजार पशु सङ्क्रमित हुँदा २१ हजार ४०० भन्दा बढी पशुको मृत्यु भइसकेको जानकारी दिएका छन्। कृषि,…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

नेपालगञ्ज : भेरी अस्पतालमा करिब डेढ सातादेखि रेबिजविरुद्धको खोप अभाव छ। अस्पतालले निःशुल्क उपलब्ध गराउँदै आएको खोप नपाएपछि बिरामीले अस्पताल बाहिरबाट खोप किनेर ल्याउन बाध्य भएको सेवाग्राहीले जनाएका छन् । भेरी अस्पताल, नेपालगञ्जले सूचना प्रकाशन गरी…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

गोरखामा जन्ती बोकेको जीप दुर्घटना, ५ जनाको मृत्यु

गोरखा : जन्ती बोकेको बोलेरो जीप हुँदा गोरखामा गए राति ५ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। शहिद लखन गाउँपालिका-३ सिलिङ कोटगाउँबाट शहिद लखन गाउँपालिका-५ पोखरी डाडाँ जन्ती फर्कने क्रममा सिलिङ र डाँडाबारीको…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकामा पहिरो : एकै परिवारका चारजनाको मृत्यु

काठमाडौं : ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नं. ८ मा गएराति पहिरो जाँदा चारजनाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नं. ८ स्थित स्थित जनजाति बस्ती (गुरुङ बस्ती) मा बिहीबार राति ११ बजे पहिरो जाँदा एकै घरका चारजनाको…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

भारत र अमेरिकाबीच महत्वपूर्ण रक्षा सम्झौता, भारतीय लडाकु विमानको इन्जिन अबदेखि भारतमै बन्ने

काठमाडौं : अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच दुई पक्षीय वार्ता भएको छ । भ्रमणको दोस्रो दिन प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनको वार्ताको क्रममा रक्षा र एचवान बी भिसा सम्बन्धी महत्त्वपूर्ण सम्झौताहरू…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

1 12 13 14 15 16 52