काठमाडौं : लिखित तथा प्रयोगात्मक परीक्षा बिना नै पास गराउने यातायात व्यवस्था कार्यालय धनगढी कैलालीका ३ कर्मचारी अख्तियारको फन्दामा परेका छन्। कार्यालयका तत्कालीन प्रमुख लक्ष्मण शाही तत्कालीन सहायक कम्प्युटर अपरेटर नरेन्द्रकुमार कठरिया र कम्प्युटर अपरेटर पवनकुमार…
८ असार, विजयनगर । कपिलवस्तुकाे गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले ६ वटा सालकाे गाेलिया बरामद गरेकाे छ । विजयनगर गाउँपालिका वडा नम्बर १ वीरपुर घाटबाट बेवारिसे अवस्थामा ४७.४५ क्युफिट सालकाे काठ बरामद गरेकाे साझेदारी बनका अध्यक्ष…
काठमाडौँ, । प्रहरीले पछिल्लो दुई सातामा रु. दुई करोड ३३ लाख बढी बजार मूल्य रहेको अवैध लागू औषधसहित विदेशी र नेपाली १० जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले गएको जेठ…
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुन देशभर फैलिएको बताएको छ। उसले नियमित बुलेटिनमार्फत् मनसुन देशभर विस्तारित भएको बताएको हो। ‘आजबाट मनसुन प्रणाली नेपालभर फैलिएको छ। नेपालमा यस वर्षको मनसुन औसत मिति भन्दा एक दिन…
काठमाडौं : नेकपा(एमाले)का सांसद रघुवीर महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताएका छन्। शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मेवारी नेपाली सेनालाई दिनुपर्ने बताएका हुन्। उनले पुराना हतियारहरूलाई…
चितवन - चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएयता सबैभन्दा बढी पर्यटक यस वर्ष भित्रिएका छन् । विगतका वर्षमा विदेशी पर्यटक धेरै हुने भए पनि यस वर्ष भित्रिएका धेरै पर्यटक नेपाली हुन् । जिल्लामा निकुञ्ज भित्रिएका पर्यटकको मात्रै…
काठमाडौं। काठमाडौं जिल्ला अदालतमा पूर्वन्यायाधीश भुवन गिरीमाथि जुत्ता प्रहार भएको छ। अदालतभित्रै पूर्वन्यायाधीश गिरीकी पत्नी आरती गिरीले श्रीमान् भुवनमाथि जुत्ता प्रहार गरेकी हुन्। आरतीले भुवनमाथि वैवाहिक बलात्कारको मुद्दा चलाएकी छन् । सोही मुद्दाको पेसी बुझ्न आएका…
कपिलवस्तु- उप मेयर सुनिता गुप्ताका श्रीमान संजय भन्ने धिरज गुप्ताले प्रमुख प्रशाकीय अधिकृत सहीत कर्मचारीहरुलाई गाली गलौच गरी दुब्र्यवहार समेत गरेको भन्दै कपिलवस्तु नगरपालिकाका कर्मचारीहरुले शुक्रवार दिउसो देखि पेन डाउन गरी बिरोध प्रर्दशन उत्रेका छन ।…
काठमाडौं : लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङ जिल्लाको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रविन्दु भएर आज बिहान ५ बजेर ५५ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प…
८ असार, गोरखा । गोरखामा जन्ती सवार जिप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृतकहरुमध्ये चार जना एउटै वडाका छन् । डिएसपी लिलाराज खनालका अनुसार शहीद लखन गाउँपालिका–५…