बागलुङमा छोरी जन्मिनेबित्तिकै बैंक खातामा पाँच हजार

बागलुङ : बागलुङ नगरपालिकाले नगरपालिकामा जन्मिने छोरीको बैंक खाता खोलेर तत्कालै पाँच हजार रुपैयाँ जम्मा गरिदिने भएको छ । बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा ‘नगरको छोरी’ कार्यक्रमअन्तर्गत छोरी जन्मिनासाथ उनको नाममा पाँच…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

अबदेखि वीर अस्पतालका सातसय शय्या निःशुल्क

काठमाण्डाै – वीर अस्पतालले सात सय वटा जनरल शय्या निःशुल्क गराएको छ । हिजो बसेको अस्पतालको कार्यकारी परिषद्को बैठकले सात सय वटा जनरल बेड निःशुल्क गर्ने निर्णय गरेको हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का सहकुलपतिसमेत…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

‘नेपालीहरुको स्वास्थ्यमा उल्लेखनीय सुधार’

काठमाण्डाै – नेपालीहरूको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै गएको सर्वेक्षणले देखाएको छ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजाले मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बाल स्वास्थ्यमा प्रगति भएको देखाएको छ ।…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

कम्तीमा पाँच लाखले नागरिकता पाउने

काठमाडौं : सर्वोच्च अदालतबाट नागरिकता ऐन कार्यान्वयनको बाटो खुलेसँगै देशभरिका झण्डै पाँच लाख नागरिकले नागरिकता प्राप्त गर्ने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते विधेयक प्रमाणीकरण गरेपछि २०७२ असोज ३ गतेभन्दा अगाडि जन्मका आधारमा नागरिकता…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

आज देशभर वर्षा, कहाँ कति?

काठमाडौं : मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले बागमती, मधेश, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै कोशी…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

पाँचथरमा बाढी पहिराले ११९ परिवार विस्थापित

पाँचथर : जिल्लामा बाढी र पहिराका कारण चार स्थानीय तहका ११९ घर परिवार प्रभावित भएका छन्। सुरक्षा निकायले संकलन गरेको तथ्यांकअनुसार बाढी पहिरोका कारण जिल्लाका ११९ परिवारका पाँच सय ७४ जना नागरिक प्रभावित बनेका हुन्। बाढी…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

पाँचथरमा बाढी पहिराले ११९ परिवार विस्थापित

पाँचथर : जिल्लामा बाढी र पहिराका कारण चार स्थानीय तहका ११९ घर परिवार प्रभावित भएका छन्। सुरक्षा निकायले संकलन गरेको तथ्यांकअनुसार बाढी पहिरोका कारण जिल्लाका ११९ परिवारका पाँच सय ७४ जना नागरिक प्रभावित बनेका हुन्। बाढी…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

प्रतिनिधिसभामा भोलिदेखि बजेटबारे मन्त्रीले जवाफ दिने

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा उठेका प्रश्नमाथि आइतबारदेखि सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम शुरु हुनेछ । सभाको यही असार १० गते आइतबार बिहान १०ः०० बजे अर्को बैठकमा विनियोजन विधेयकअन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

पोखरीमा डुबेर दुई बालकको मृत्यु

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) : गैँडाकोट नगरपालिकामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ। गैँडाकोट–३ स्थित तात्रीबासको सिँचाइ पोखरीमा डुबेर शुक्रबार दुई बालकको मृत्यु भएको वडाध्यक्ष शिवकान्त तिवारीले जानकारी दिए। पोखरीमा डुबेका करिब १३÷१४ वर्षका दुई बालकको सनाखत…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

नेपाल–नेदरल्यान्ड्स भिड्दै, सुपर सिक्समा पुग्न जित्नै पर्ने दबाब

काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोटमा आज नेपालले आफ्नो निर्णायक खेल नेदरल्यान्ड्ससँग खेल्दैछ। तीन खेल खेलेको नेपाललाई शीर्ष तीनमा रहन जित्नै पर्ने दबाब छ। नेपाल र नेदरल्यान्ड्सको खेल जिम्बाब्बेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

1 10 11 12 13 14 52