मोदी–बाइडेन सहमतिः अमेरिकाले लडाकु विमानको इन्जिन भारतमा बनाउने

काठमाडौँ । अमेरिकाले लडाकु जेटको इन्जिन भारतमै बनाउने भएको छ । अमेरिका र भारतका बीचमा भारतीय वायु सेनाका लागि जेटको इन्जिन भारतमा बनाउने सहमति भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको क्रममा सो सहमति…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

रोबोटबाट गर्भाधान गरेकी महिलाले जन्माइन् जुम्ल्याहा शिशु

एजेन्सी : विश्वमा पहिलो पटक रोबोटबाट महिलाको गर्भाधान गराई जुम्ल्याहा शिशु जन्माइएको छ। यो घटना स्पेनमा भएको हो। त्यहाँको एक चिकित्सा संस्था ओभरचर लाइफमा एक महिलाको गर्भमा रोबोटको माध्यमबाट शुक्रकीट हालियो। सो रोबोटलाई नियन्त्रण गर्नका लागि…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई नसर्ने रोग बढी

काठमाडौँ, । नेपालमा अत्यधिक सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्ति नसर्ने रोगको सिकार हुने गरेका छन्। वीर, पाटन, त्रिवि शिक्षण अस्पताल, कान्ति अस्पतालमा आउने यस्ता रोगका बिरामीमध्ये अधिकांशले सुर्तीजन्य पदार्थ सेवन गरेको पाइएको छ। नियमित सुर्ती, चुरोट,…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

टुकुचामाथिको जग्गा अध्ययन हुँदै

काठमाडौँ, । पाटन उच्च अदालतले दरबारमार्गस्थित जय नेपाल सिनेमाघरको कम्पाउन्डमुनि भेटिएको टुकुचा ढल नभई खोला नै भएको ठहरसहित फैसला गरेपछि सो खोलालाई खुला रूपमा नै बगाउन काठमाडौँ महानगरपालिकाले सुरु गरेको कानुनी प्रक्रिया अपेक्षित रूपमा अगाडि बढ्न…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

वाग्नर समूहलाई आत्मसमर्पण गर्न रूसको आग्रह, सैन्य प्रमुखविरुद्ध फौजदारी मुद्दा दायर

एजेन्सी रुसले वाग्नर लडाकु समूहलाई आत्मसमर्पण गर्न आग्रह गरेको छ । लडाकु समूह वाग्नरले विद्रोहको प्रयास गरेको भन्दै रूसी रक्षा मन्त्रालयले यो समूहलाई आत्मसमर्पण गर्न आग्रह गरेको हो । जतिसक्दो चाँडो सम्पर्कमा आउन आग्रह गरेको रुसी…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

नयाँ व्यवस्थाअनुसार नागरिकता वितरण सुरु

काठमाण्डाै - जन्मसिद्ध नेपाली नागरिकका सन्तानले नागरिकता पाउने नयाँ व्यवस्थाको कार्यान्वयन सुरु भएको छ । गएको बिहीवार सर्वोच्च अदालतले नागरिकता संशोधन ऐन कार्यान्वयन गर्ने बाटो खुला गरिदिएपछि नयाँ व्यवस्थाअनुसार नागरिकता दिन थालिएको हो । केही जिल्लाले…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

नेपाली क्रिकेट टोलीसँग सँगै खाना खाने निम्ता दिँदै ओलीले भने- एउटा असफलता यात्राको अन्त्य होइन

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई निराश नहुन आग्रह गरेका छन्। आईसीसी एक दिवसीय विश्वकपमा सहभागी हुन नपाए पनि नेपाली टोलीको मिहिनेत कमजोर नरहेको बताउँदै ओलीले एउटा असफलता…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

बागलुङमा चट्याङ लागेर दिदीभाइको मृत्यु

बागलुङ : चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ। शनिबार राति चट्याङ पर्दा ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विककी छोरी ९ वर्षीया सुनिता विक र छोरा ६ वर्षीय दिनेश विकको मृत्यु भएको हो। चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

मुलुकभरबाट १९७ उत्कृष्ट सामुदायिक विद्यालय छनोट

काठमाडौं : शिक्षा मन्त्रालयले मुलुकभरबाट १९७ उत्कृष्ट सामुदायिक विद्यालय छनोट गरेको छ। मुलुकभरिका करिब २८ हजार सामुदायिक विद्यालयमध्येबाट शैक्षिक, भौतिक तथा प्रशासनिक सुधारका क्षेत्रमा उत्कृष्ट काम गरेका ती विद्यालय छनोट गरिएको हो। हरेक जिल्लाको एक निर्वाचन…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

यी प्रदेशमा आज मध्यमदेखि अधिक वर्षाको सम्भावना

काठमाडौं : बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा आइतबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेश प्रदेशमा आंशिक बदली रही…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

1 8 9 10 11 12 52