‘नेपाल र भारतको सांस्कृति सम्बन्धको समाधान उदण्डता होइन’ नेपाल र भारतको सम्बन्ध सामान्य र भावनात्मक विषयले उद्दण्डताका साथ प्रभावित हुने सम्बन्ध छ। खास गरेर नेपालमा केही पक्ष छन्। जो सधैभर आफूलाई राष्ट्रवादी देखाउन भारतलाई गाली गर्छन्।…
नयाँ दिल्ली । ई–कमर्श कम्पनी अमेजनले भारतमा थप १५ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जस्सीले शुक्रबार वासिङ्टनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरी उक्त घोषणा गरेका हुन्।…
काठमाडौं- राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले नेपालमा संघीय हिन्दू गणतन्त्र स्थापना गरेरै छाड्ने बताएका छन्। अभियानको अवधारणा पत्र सार्वजनिक गर्न आइतबार बत्तीसपुतलीको अनुपम फुडल्यान्डमा आयोजित कार्यक्रममा उनले नेपाललाई जोड्ने आधार नै सनातन संस्कृति रहेकाले त्यसका…
काठमाडौँ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आम सञ्चारसम्बन्धि विधेयक छिटो भन्दा छिटो संसदमा पेश गर्ने बताएकी छिन्। सो विधेयकलाई संसदमा ल्याउनका लागि सरकारले विज्ञहरुसँग आवश्यक सुझाव लिएको र त्यसलाई संसदमा पेश गर्ने प्रक्रियाका लागि मन्त्रालयले…
काठमाडौं : पशुपतिनाथ मन्दिरमा रहेको सुनको जलहरीबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिर पुगेको छ। पशुपतिनाथमा चढाइएको १०७ किलो ९२४.७५ ग्राम सुनको जलहरीमाथि छानबिन गर्न अख्तियारको अनुसन्धान अधिकृत सहितको टोली पशुपति पुगेको हो।…
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताएका छन्। आइतवार केशवप्रसाद बडालद्वारा लिखित पुस्तक सिंहावलोकनको लोकार्पण गर्दै उनले यस्तो बताएका हुन्। उनले नेकपा विभजन भयो भनेर मात्रै अब नबुझ्ने भन्दै…
बुटवल, १० असार । रुपन्देहीमा सशस्त्र प्रहरी बलले दुई किलो सुनसहित कार र एकजनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी, बयरघाट, रुपन्देहीले गएराति साढे ११ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका–१३, कालिदहबाट कार र चालकसहित…
कपिलवस्तु, १० असार । कपिलवस्तुको विजयनगर गाउँपालिकामा अवैध काठ बरामद गरिएको छ । ८० क्विन्टल सिसौ र सगुन जातको स्टिप काठ बरामद गरिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल (बिओपी) विजयनगर र प्रहरी चौकी…
चन्द्रौटा,१० असार कपिलवस्तुको शिवराज नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि १ अरब २७ करोड ८लाख ५० हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । आइतबार नगरपालिकाका मेयर अजय थापाले नीति तथा कार्यक्रम र उपमेयर शिवकुमारी थारुले…
विजयनगर कपिलवस्तुको विजयनगर गाउँपालिकाले ५५ करोड ७९ लाख ८ हजारको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले विजयनगरको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् । गाउँपालिका अध्यक्ष…