काठमांड़ौ। राष्ट्रिय एकता अभियानले चीनियाँ राजदुत छोन सङलाई स्पष्टिकरण सोध्न माग गर्दै सोमवार परराष्ट्रमन्त्री एनपी साउदलाई ज्ञापन पत्र वुढाएको छ। राजदुत सङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा गलत प्रचार गरेकाले स्पष्टिकरण सोध्नु पर्ने अभियानले माग गरेको छ।…
काठमाडौं : गायक प्रकाश सपुतमाथि रोमानियामा बोतल प्रहार भएको छ। रोमनियाको एक कार्यक्रममा उनीमाथि बोतल प्रहार भएको हो। उनीमाथि प्रहार भएको सो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियोमा सपुतले गीत गाइरहेका बेला एक…
गण्डकी : पोखराका पर्यटन व्यवसायीले ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन माग गरेका छन्। पोखरा उद्योग वाणिज्य संघद्वारा आइतबार आयोजित वैदेशिक मुद्राको प्रयोग र समस्या विषयक अन्तरक्रियामा व्यवसायीले ठूला दरका भारतीय नोट नचल्दा पर्यटक मर्कामा परेको…
काठमाडौं : बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा सोमबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा…
काठमाडौं : अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस आज नेपालमा पनि जनचेतनामुलक कार्यक्रम गरि मनाँइदैछ। यस वर्ष ‘जीवन बचाऔं’ भन्ने दिवसको नारा तय गरिएको छ। संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय…
चितवन : किसानले अण्डाको मूल्य पाउन थालेका छन्। कोभिडपछि खस्किएको बजार क्रमशः उकालो लाग्न थालेको छ। लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको हो। बजारमा माग बढ्दै गएपछि अहिले चितवनलाई आधार मानेर बजार…
काठमाडौं : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषध नियन्त्रणसम्बन्धी राष्ट्रिय नीति तथा रणनीति र कानुनले अंगीकार गरेका कार्यक्रमको सफल कार्यान्वयन गर्न सबैपक्षबाट इमान्दार प्रयासको आवश्यकता रहेको बताएका छन्। सोमबार लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय…
चीनको विआरआई परियोजना अन्तर्गत २२ अर्ब रुपैयाँ ऋणमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको करिव ६ महिना ठप्प भयो। गत जनवरी १ बाट सञ्चालनमा आएको यो विमानस्थलमा अहिले पनि अन्तर्राष्ट्रिय उडानको निश्चितता छैन। चीनयाँ आर्थिक…
उत्तरपश्चिम चीनको निङसिया हुई स्वायत्त क्षेत्रको एक रेस्टुरेन्टमा बुधबार भएको विस्फोटमा परी ३१ जनाको मृत्यु भएको छ । घटनामा सातजना गम्भीर घाइते भएका छन् । घाइतेहरूको उपचार भइरहेको र उनीहरूको अवस्था स्थिर रहेको स्थानीय स्वास्थ्य अधिकारीले जानकारी दिए ।…
पर्सा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता ऐन कार्यान्वयन गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरूका सन्तानले वंशजको आधारमा नागरिकता पाउन थालेका छन्। जिल्ला प्रशासन कार्यालय पर्साबाट जन्मका आधारमा नागरिकता लिएकाहरूका सन्तानले…