कपिलवस्तु करेन्ट लागेर कपिलवस्तुमा १ जनाको ज्यान गएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. ९ कुस्मा निवासी ३१ बर्षिया शुष्मा जि.सी.को ज्यान गएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । जिसीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको…
काठमाण्डाै - जिल्ला अदालत धनुषामा ढुङ्गामुढा भएकाे छ । गएकाे जेठ ७ गते ज्यान गुमाएकी जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोक बस्ने आरती साहका माइती पक्षले अदालत परिसरमा ढुङ्गामुढा गर्दा प्रहरीसँग झडप भएको हाे। झडपमा चार जना घाइते भएका…
काठमाण्डाै - विशेष अदालतले कर फर्स्याेट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई भ्रष्टाचार मुद्दामा ९ वर्ष कैद सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश…
माेरङ - माेरङकाे विराटनगर–७ मा रहेकाे गायत्री संस्कृत माविमा चार सय जना विद्यार्थी अध्ययनरत छन् । संस्कृत विषयको भाषा, साहित्य र योगशास्त्र अध्ययन अध्यापन हुने मोरङको यो पहिलो विद्यालयमा ४० जना मुस्लिम समुदायका बालबालिका विभिन्न कक्षामा…
काठमाण्डाै - राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा स्थायी पेस मेकर राखिएको छ । उहाँलाई ७२ घण्टाको नियमित निगरानीका क्रममा मुटुको चाल समयसमयमा कम हुने देखिएपछि विशेषज्ञको परामर्शमा पेस मेकर राखिएको हो । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन…
बझाङ - बझाङकाे केदारस्युँ गाउँपालिकामा भएकाे जीप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकाे ज्यान गएकाे छ । दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका सिंहकाे उपचारका क्रममा नेपालगञ्जकाे काेहलपुर मेडिकल कलेजमा ज्यान गएकाे जिल्ला प्रहरी…
शम्भु बि.क विजयनगर कपिलवस्तुको कृष्णनगर नगरपालिकामा सञ्चालित २० दिन नेपालीे साङ्केतिक भाषा तालिम सकिएको छ । कृष्णनगर नगरपालिकाको सहयोग र कपिलवस्तु बहिरा संघ तौलिहवाको आयोजनामा सञ्चालित २० दिने नेपाली साङ्केतिक भाषा तालिम मंगलबार सम्पन्न भएको जनाइएको…
घोराही, । अनियमित विद्युत्का कारण दाङका सर्वसाधारण नागरिकसँगै उद्योगधन्दा पनि समस्यामा परेका छन् । गर्मी बढेसँगै विद्युत् आपूर्ति अनियमित हुन थालेपछि उद्योगी तथा व्यवसायी समस्यामा परेका हुन् । छिन छिनमै विद्युत् आउने जाने समस्याका कारण उद्योगमा…
काठमाडौं : काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा आठ अर्ब राजस्व सकलन गरेको छ। आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९/८० को ११ महिनामा आठ अर्ब २९ करोड ९५ लाख ५९ हजार…
काठमाडौं : अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा लुम्बिनीमा योगाभ्यास कार्यक्रम जारी छ। बिहान साढे ६ बजे शुरु भएको योगाभ्यास कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलगायत कार्यक्रममा सहभागी छन्। अन्तर्राष्ट्रिय योग दिवसको अघिल्लो दिन लुम्बिनीमा योगाभ्यास…