वासिंगटन, एजेन्सी । विश्व योग दिवसको अवसरमा भारतीय प्रधानमन्त्री सहमागी हुन आतुर रहेको UNGA अध्यक्षले ट्विटर मार्फत जानकारी दिएका छन् । यही जुन २१ मा अमेरिकाको न्यूयोर्क स्थित संयुक्त राष्ट्रको मुख्यालयमा आयोजना हुन गईरहेको विश्व योग…
एजेन्सी । पाकिस्तानको समर्थनमा रहेका आतंककारीहरू चाहे त्यो कश्मीरी मूलका होस् वा खालिस्तानी, यस समयमा पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईले अन्य आतंकवादीहरू जस्तै प्रयोग र थ्रो नीति अन्तर्गत षड्यन्त्र रचेर उनीहरूलाई मार्ने डर छ। यही कारणले गर्दा…
जलवायु परिवर्तका कारण खडेरी बढ्दै जाँदा चीनले महत्वाकांक्षी नयाँ जल पूर्वाधार परियोजनाहरू अघि बढाउने तयारी गरेको छ। देशभरि बहुमूल्य तरल पदार्थ पानी डाइभर्सन गर्दा जलवायु परिवर्तनको प्रभावलाई कम गर्ने बुझाइ चीनको छ। यो योजनाको विरोध गर्दै…
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। शुक्रबार मन्त्रालयमा भएको भेटमा दुई देशको सम्बन्ध, द्विपक्षीय हित र सहकार्यका विविध विषयबारे छलफल भएको छ। भेटपछि सामाजिक सञ्जालमा…
दुई देशबीच निरन्तर वार्ता भए पनि सहमतिको प्रयास विफल, विवादित सीमा क्षेत्रमा सैनिक उपस्थिति बढ्दो सीमामा तनाव भए पनि चीनसँग भारतको व्यापार भने बढेको बढ्यै नयाँदिल्ली । तीन वर्षअघि पूर्वी लद्दाखको गलवानमा भएको सैन्य झडपले बढाएको…
बेइजिङ । एक महिनाको अवधिमा हालैका दुई घटनाहरूले स्थानीय चिनियाँ जनतामा देशको सार्वजनिक प्राधिकरण र कानून प्रवर्तन एजेन्सीहरू विरुद्धको आक्रोश र निराशा रहेको देखाएको छ। गत १३ जुनको साँझ सिचुआनको नेइजियाङ सहरको डोङ जिङ क्षेत्रमा सार्वजनिक…
कृष्णनगर , असार ३। कृष्णनगर भन्सारमा महशुल दरकाे बेथितिले पर्यटककाे संख्यामा कमि भई राजस्व संकलन प्रभावित बन्दै गएकाे छ । जिल्लाकाे प्रमुख व्यापारीक केन्द्र तथा पर्यटकीय गन्तव्यका लागि पनि मुख्य भन्सार नाका कृष्णनगर भन्सारमा अहिले बेतिथि…
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को साता अघि भएको भारत भ्रमणका बेला नेपाल र भारतबिच क्रस बोर्डर डिजिटल पेमेन्ट सम्झौतामा हस्ताक्षर भएको छ । भारतको नेसनल पेमेन्ट कर्पोरेसन (एनपिसिआई) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)बीच उक्त सम्झौतामा हस्ताक्षर…
भारतले अनुदानमा दिएको भनिएको मुर्रा राँगोलाई लिएर सामाजिक सञ्जालदेखि संसद्सम्म बहस छेडियो, आलोचना गरियो । यसपालि प्रधानमन्त्री प्रचण्डको चारदिने (जेठ १७–२०) भारत भ्रमणका बेला भारतले १५ वटा मुर्रा राँगो दिने भनेको थियो । विपक्षीले यसलाई अनेक…
कपिलवस्तु- नेपाली काँग्रेस कपिलवस्तु क्षेत्र न ३ (१) को प्रदेश भेला चन्द्रौटामा सम्पन्न भएको छ । नेपाली काँग्रेसको केन्द्रीय सर्कुलर अनुसार प्रदेश भेलाको आयोजना गरिएको हो । संगठन विस्तार, पार्टिका कार्यकर्ताको धारणा र आगामी रणनीतीको विषयमा…