पर्वत : नक्कली सुन देखाएर ठगी गरेको र सक्कली गरगहना लुटेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुईजनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवण कुमार बिकका अनुसार सिन्धुलीको दुधौली नगरपालिका–१०…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षणका लागि आज सिन्धुपाल्चोक प्रस्थान गरेका छन्। प्रचण्ड केही बेरअघि त्यसतर्फ प्रस्थान गरेको प्रधानन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। प्रधानमन्त्रीका साथमा खानेपानीमन्त्री महिन्द्र राय यादव,…
काठमाडौं : स्वास्थ्यमा पुनः समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। पौडेललाई शनिबार बिहान ३ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टर सेन्टर महाराजगञ्जमा भर्ना गरिएको हो। अस्पताल स्रोतका अनुसार उनलाई ‘भीआईपी क्याबिन’को ६०१ नम्बर…
काठमाडौं : ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। शनिबार बिहान लुभुबाट लगनखेलतर्फ आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस सडकमै पल्टिएको हो। प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक हरि डाँगीका अनुसार घाइते…
काठमाडौं : राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदमा जनशक्ति माग गरेको छ। विभागले शनिबार सूचना प्रकाशन गरी अनुसन्धान (राजपत्राङ्कित तृतीय श्रेणी) र अनुसन्धान सहायक (राजपत्र अनङ्कित द्वितीय श्रेणी) पदका लागि जनशक्ति माग गरेको हो । विभागले ३० जना…
स्याङ्जा : जिल्लाको अर्जुनचौपारी गाउँपालिकामा शुक्रबार हँसिया प्रहार गरी एक बालकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालका अनुसार अर्जुनचौपारी– ६ सिउँडीबारी बस्ने २१ वर्षीय सुजन चुवाई (सुवेदी) ले हँसिया प्रहार गरी…
काठमाडौं : हाल देशका पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ। अहिले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा…
काठमाडौं : सवारी दुर्घटनामा परी चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको निधन भएको छ। गएराति बा १५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा प्रमुख गिरीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालका अनुसार…
काठमाडौं : सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ लागि पौने तीन खर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्। सात प्रदेशका आर्थिक मामिलामन्त्रीले शुक्रबार कुल दुई खर्ब ७७ अर्ब ६१ करोड ९६ लाख रुपैयाँ बजेट प्रस्तुत गरेका…
बागलुङ : इमेज बचत तथा ऋण सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र कर्मचारी लालमति रोकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बचतकर्ताहरुको रकम हिनामिना गरी संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएपछि सञ्चालक भण्डारी र रोकालाई नियन्त्रणमा लिएर अनुसन्धान…