भारतमा धर्म परिवर्तन गर्नेलाई कडाइ गरिएको छ । यसै बिच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ अझै कडा रूपमा प्रस्तुत भएका छन् । …
[caption id="attachment_10273" align="aligncenter" width="900"] श्रीमननारायण[/caption] आफ्नो आर्थिक क्षमताको भरमा विश्वमै प्रभाव जमाउने र अमेरिकालगायतका पश्चिमेली देशहरू तथा भारतको समेत प्रभावलाई कम गर्न चिनियाँ राष्ट्रपति सि जिन पिङले एक दशक पहिले अघिसारेका महŒवाकांक्षी आर्थिक एवं व्यापारिक परिकल्पना…
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अन्य विश्व नेताहरुलाई उछिन्दै संसारकै लोकप्रिय नेताको सूचीमा पहिलो स्थानमा सूचीकृत भएका छन् । …
काठमाडौं । हालै सम्पन्न विश्वका ठूला, धनी र प्रजातान्त्रिक मुलुकहरूको क्लब जी-७ को बैठकले निम्न र मध्यम आय भएका मुलुकहरूलाई लक्षित गरेर पूर्वाधार सम्बन्धी परियोजना बिल्ड ब्याक बेटर वर्ल्ड (बी-३ डल्यू) अगाडि बढाउने सहमति गरेको छ…
काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा गएको भीषण बाढीका कारण विस्थापित हुन पुगेका जिल्लावासीका लागि राहत समाग्री पठाइएको छ । हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह संघचालक कल्याणकुमार तिम्सिनाको नेतृत्वमा संघको केन्द्रीय कार्यालय केशव धामबाट राहत सामग्रीसहित संघका…
नयाँ दिल्ली । भारतमा आइतबार ६० हजार ४७१ व्यक्तिमा कोरोना संक्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ। हिजो सोमबार भारतमा ७५ दिनयताकै यो सब भन्दा कम कोरोना संक्रमित फेला परेको…
[caption id="attachment_9259" align="aligncenter" width="200"] फाइल तस्बिर[/caption] हङकङ। चीन सरकारले सिन्जियाङमा अल्पसङ्ख्यक उईगुर समुदायमाथि मानवीय अपराध गरिरहेको एक रिपोर्टले जनाएको छ। चीनमा उईगुर समुदायमाथि मानव अधिकार हनन भइरहे पनि यसलाई नरसंहार शब्द प्रयोग गर्न पर्याप्त प्रमाण नभएको…
[caption id="attachment_10146" align="aligncenter" width="800"] टर्कीका राष्ट्रपतिसँग अमेरिकी राष्ट्रपति बाइडन[/caption] ब्रसल्समा भेला भएका नेटोका नेताहरूले चीनका कारण उत्पन्न सैन्य जोखिमप्रति चेतावनी दिँदै त्यसलाई बेइजिङको प्रणालीलाई चुनौती दिने व्यवहार भनेका छन्। उनीहरूले चीनले द्रुत ढङ्गले आफ्नो परमाणु क्षमता…
एजेन्सी । बेलायतको कर्नवालमा चलिरहेको संसारका सात समृद्ध देशको समूह जी–सेभेनको बैठकको अन्तिम दिनमा चीनको मुद्दा छायो । शिनजियांगमा विगर मुसलमानको मानवाधिकार हननको विषयमा जी–सेभेनका नेताले चीनमाथि व्यापक हमला गरेका छन् । हङ्गकङका लागि थप स्वायत्तताको…
काठमाडौँ। शताब्दी पहिलेका कठिनाइहरूका सन्दर्भहरू उल्लेख गरिएको र्याप गीतमा सेनाले गरेको सङ्घर्षहरू उल्लेख गरिएको छ। जसमा सेनाहरूको प्रशिक्षण र दैनिक जीवनको दृश्यहरू उक्त गीतमा प्रस्तुत गरिएको छ भने सिमाना जोगाउन सेनाहरूले गरेको बलिदानको प्रशंसा गरिएको छ।…