१२ बैशाख २०८१, बुधबार

धर्म परिवर्तन गर्नेलाई कडा कडाइ

भारतमा धर्म परिवर्तन गर्नेलाई कडाइ गरिएको छ । यसै बिच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ अझै कडा रूपमा प्रस्तुत भएका छन् ।                                                           धर्म परिवर्तन गर्नेलाई कडा कारबाही गर्न निर्देशन दिँदै मुख्यमन्त्री योगीले सम्पत्ति जफत गर्न समेत आदेश दिएका छन् ।उत्तर प्रदेशमा हालै धर्म परिवर्तन तीव्र भएको समाचार आएको थियो । योगी धार्मिक मामलामा अनुदार नेता मानिन्न्छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट