काठमाडौं - चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) स्थापनाको सय वर्ष पुगेको अवसरमा मंगलबार ‘विश्व सम्मेलन’ आयोजना गरिएको थियो ।नेपालका राजनीतिक दललाई पठाइएको निमन्त्रणामा बोल्ने मौका दिने उल्लेख थियो । तर, पछि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले…
[caption id="attachment_10601" align="aligncenter" width="633"] माेहन सिंह[/caption] नेपालको डोल्पा जिल्लाका व्यवसायी जीवन हंकिमले आफ्ना दुई बच्चाहरूको पढाइको लागि स्थायी रूपमा काठमाण्डौं बसोबास गर्ने निर्णय गरेका छन् । झापा जिल्लाका स्थानीय सिद्धिराज बराल काठमाडौंको स्कुल र कलेजमा वर्षौं…
[caption id="attachment_10592" align="aligncenter" width="900"] फाइल तस्बिर[/caption] नयाँ दिल्ली। कोरोना महामारीको पहिलो भन्दा दोस्रो लहरले बढी प्रभावित बनाएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वसाधारणलाई खोप लगाउन फेरि अपिल गरेको छन्। दोस्रो लहर कमजोर बन्दै गएको अवस्थामा विज्ञहरूले तेस्रो…
नयाँदिल्ली। भारतीय वैज्ञानिकहरुले अन्टार्कटिका महादेशमा काई प्रजातिको नयाँ वनस्पति पत्ता लगाएका छन् । ५ वर्षपछि उनीहरुले आफ्नो खोजको पुष्टि गरेका हुन् । बीबीसीका अनुसार ध्रुवीय जीवशास्त्रीहरुले २०१७ मा हिउँले ढाकिएको महादेशमा काईको प्रजाति भेटेका थिए। र…
काठमाडौं । भारत सरकारले आधार कार्ड वा कुनै पनि भारतीय परिचयपत्र नभएका नेपालीलाई नेपाली नागरिकताको प्रमाणपत्र वा राहदानीका आधारमा खोप लगाउने व्यवस्था गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी क्षेत्र उत्तर प्रदेशको वाराणसी क्षेत्रबाट यसको…
हङकङ । हङकङमा ६ जना स्कुले बालबालिकासहित ९ जना व्यक्ति शक्तिशाली विस्फोटक पदार्थ बनाउन लागिरहेको आरोपमा पक्राउ परेका छन् । उनीहरुमाथि प्रहरीले आतंकवादी अभियोगमा पक्राउ गरेको मंगलबार घोषणा गरेको छ । उनीहरुलाई प्रहरीले सोमबार नै पक्राउ…
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिमाञ्चलमा निर्वासनमा बसेका तिब्बतियन धर्मगुरु दलाई लामालाई जन्मदिनको शुभकामना दिएका छन्। मंगलबार लामाको ८६ औं जन्मदिन थियो। मोदीले उनलाई फोन गरेर जन्मदिनको शुभकामना दिएका हुन्। उनले यो कुरा सामाजिक सञ्जाल…
अमेरिकी अगुवाइमा अघि सारिएको यो अवधारणाको असर चीनको छिमेकी तथा ‘बिथ्रिडब्लु’को लक्षित मुलुकका रूपमा नेपाललाई पनि पर्ने विज्ञहरूको भनाइ बिथ्रिडब्लु अवधारणा : ल्याटिन अमेरिकादेखि क्यारेबियन, अफ्रिका हुँदै एसिया प्रशान्त क्षेत्रसम्मको वैश्विक अवधारणा हो, विश्वका निम्न तथा…
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीले मंगलबार नेपालसहित विश्वका १६० भन्दा बढी मुलुकका राजनीतिक दलका नेताहरुको उच्चस्तरीय भर्चुलअल सम्मेलन गर्दैछ । पार्टी स्थापना भएको १०० वर्ष पुगेको अवसरमा आयोजित ‘वर्ल्ड पोलिटिकल पार्टिज समिट’मा नेपालका प्रमुख राजनीतिक…
काठमाडौँ । भारत बायोटेकले बनाएको कोरोना खोप ‘कोभ्याक्सिन’ को प्रभावकारिता ७७.८० प्रतिशत प्रभावकारी भएको बताइएको छ । हैदराबादस्थित भारत बायोटेक कम्पनीले तेस्रो चरणको परीक्षणमा खोपको प्रभावकारिता ७७.८० प्रतिशत देखिएको दाबी गरेको छ । लक्षण देखिएका(सिम्प्टोमेटिक) बिरामीमा…