[caption id="attachment_9259" align="aligncenter" width="200"] फाइल तस्बिर[/caption] ठमेलस्थित ज्याठामा चिनियाँ नागरिकले सञ्चालन गरेको जियाङ्गहु खाजान होटेलबाट असार २१ मा चारजना चिनियाँ नागरिकलाई प्रहरीले पक्रियो । जुवा खेलाइरहेको अवस्थामा प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको थियो । चिनियाँ…
इस्लामावाद । पाकिस्तानमा उच्च मुद्रास्फीति, बढ्दो खाद्यान्न मूल्य, बिजुली शुल्कमा भएको वृद्धि तनावको सामना गरिरहेकाले व्यापार घाटामा पनि उल्लेख्य वृद्धि भएको छ । सन् २०२१ मा पाकिस्तानको व्यापार घाटा ३२ दशमलव ९ प्रतिशतले बढेको हो ।…
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको विषयलाई भारतीय अखबारहरुले प्राथमिकताका साथ प्रकाशित गरेका छन् । प्रमुख अंग्रेजी दैनिकहरुले सम्पादकीय नै लेखेका छन् । दि इन्डियन एक्सप्रेसले आफ्नो सम्पादकीयमा संसद भंगको विषयमा राष्ट्रपति…
एजेन्सी । एप्पल इलेक्ट्रोनिक्स ट्याब्लेट कम्प्युटर विश्व बजारमा अग्रस्थानमा पर्न सफल भएको छ । यस्तै सामसुङ इलेक्ट्रोनिक्सले ट्याब्लेट दोस्रो स्थान ओगट्न सफल भएका छन् । २१ औं काउन्टरपोइन्ट रिसर्चद्वारा ट्याब्लेट मार्केटबारे प्रकाशित बजार अनुगमन विवरणमा विश्वव्यापी…
[caption id="attachment_10692" align="aligncenter" width="1500"] नारद मधेसी[/caption] मेड इन चाइना कोरोनाको ‘साम्यवादी’ डिएनए हामीले पढेका थियौं, कम्यूनिष्टहरु धर्म मान्दैनन रे । ठिक उस्तै चर्च, मन्दिर, मस्जीदलगायत सबै धार्मिक स्थल बन्द छन् । हामिले सुनेका थियौं, साम्यवादीहरु,…
[caption id="attachment_9432" align="aligncenter" width="252"] फाइल तस्बिर[/caption] एउटा ऋण जाल तब हुन्छ जब कुनै उधारकर्ता ऋणको मूल राशि भुक्तान गर्नमा असमर्थ हुन्छ। त्यसको लागी त्यो केवल ऋण को ब्याज राशि मात्र भुक्तान गर्न सक्छ । तर त्यो…
नेपाल र चीनबीच संरक्षित क्षेत्र हुँदै काठमाण्डू-केरुङ रेलमार्ग निर्माण गर्न दुवै देश सहमत भएपछि सो परियोजनाले संवेदनशील हिमाली पर्यावरणमा पार्न सक्ने प्रभावबारे ध्यान दिइनुपर्ने विज्ञले बताएका छन्। उक्त रेल सञ्जाल निर्माणका लागि चीनतर्फ तिब्बतको चोमोलोङ्मा (सगरमाथा)…
एजेन्सी । बौद्धिक सम्पत्ति अधिकार उल्लंघन गरेको भन्दै टेलिकम कम्पनी नोकियाले चिनियाँ कम्पनी ओप्पोविरुद्ध मुद्दा दायर गरेको छ । फिनल्याण्डको टेलिकम कम्पनी नोकियाले स्मार्टफोनको कनेक्टिभिटी, इन्टरफेस तथा सेक्यूरिटी फिचरलगायतका विभिन्न विषयका बौद्धिक सम्पत्ति(पेटेन्ट) को उल्लंघन भएको…
काठमाण्डौ । चीनबाट नेपाल टेलिकममाथि भयङ्कर ठुलो ‘साइबर हमला’ भएको छ । चिनियाँ ह्याकरहरुले टेलिकममा यस्तो आक्रमण गरी प्रयोगकर्ताको कल डिटेल चोरिसमेत गरेका छन् । दूरसञ्चार कम्पनीले प्रयोग गरेको ओराकल ग्लाश फिश सर्भर ह्याक गरी चिनियाँ…
काठमाडौं । नेपाल-भारत रेल सेवा सम्झौता संशोधनको नेपाल चेम्वर अफ कमर्सले स्वागत गरेको छ । रेल सेवा सम्झौताबारे आइतबार एक विज्ञप्ति जारी गर्दै चेम्बरले रेल सेवा संशोधन व्यापार तथा पारवहनमा कोशेढुंगा हुने जनाएको छ । रेल…