सरकारले दायित्व बिर्सिएर जातीय द्वन्द्व चर्काउन खोज्यो : गगन थापा

  काठमाडाैं । कांग्रेस नेता गगन थापाले सबैखाले विभेदको अन्त्य भएको समाज निर्माण गर्न विभेद नगर्ने र विभेद नसहने नागरिकमा रूपान्तरणको सत्प्रयास गरिरहनुपर्ने बताएका छन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत सरकारले आफ्नो दायित्व बिर्सिएर द्वन्द्व चर्काउन…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

राष्ट्रपतिबाट अतिक्रमण भएपछि संसदको अधिकार अपहरण भयो: सभामुख सापकाेटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको अधिकार अपहरण भएको बताएका छन्। मंगलबार सम्पादकसँगको छलफलमा सभामुख सापकोटाले यस्तो बताएका हुन्। उनले राष्ट्रपतिबाट कार्यक्षेत्र अतिक्रमण भएको र अदालतको निर्णय उलंघन हुँदा संसद्‍को अधिकार अपहरण भएको बताएका हुन्। ‘संसदको…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

प्रचण्ड भन्छन :ओली षडयन्त्रका गोटी चालने गन्ध आइरहेकाे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले केपी ओलीले षडयन्त्रका गोटी चाल्न सक्ने बताएका छन्। विपक्षी गठबन्धनद्वारा सोमबार आयोजित अन्तरक्रियामा बोल्दै उनले तथ्य, प्रमाण नजिर हेर्दा संसद् पुनर्स्थापना हुने भएपनि अझै ठूलो खेल चलिरहेको गन्ध…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

राष्ट्रपतिले आफ्नाे गरिमा समाप्त पारिन : देउवा

काठमाडौं ,१४ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमालाई नै समाप्त पारेको आरोप लगाएका छन् । विपक्षी गठबन्धनले सोमबार संघीय संसद भवनको ल्होत्से हलमा वुद्धिजीविसंग गरेको अन्तर्क्रियामा बोल्दै उनले संविधानले…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

भाजपाले नेपालका राजनीतिक दलहरूसँग सम्बन्ध विस्तार गर्ने कोभिड सकिएपछि दलहरूसँग संवाद सुरु गर्छौँ : भाजपा नेता चौथाइवाले

काठमाडौ । भारतीय जनता पार्टीका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले नेपालमा सबै दलहरूसँग कोभिड– १९ सकिएपछि राजनीतिक संवाद सुरु गर्ने बताएका छन् । एमाले नेता एवं अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणामा गत मंसिर अन्तिम साता काठमाडौं…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

केपी ओली राजाको बाटोमा हिँडे : उपेन्द्र यादव

राजविराज । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीलाई राजाहरुको बाटोमा तथा महन्थ ठाकुर र राजेन्द्र महतोलाई बेदानन्द झाको बाटोमा हिँडेको आरोप लगाएका हुन्। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शनिबार आयोजित एक कार्यक्रममा अध्यक्ष…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

प्रचण्डलाई बिजुक्छेको प्रश्न : माओवादीका टाउकाको मूल्य तोक्ने देउवालाई प्रधानमन्त्री बनाउन खोज्नुको रहस्य के ?

काठमाडौं । ‘सत्ता स्वार्थका लागि विपक्षीले चुनाव रोक्न खोजे’ भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भागवण्डामा भाग लिने प्रतिपक्षी गठबन्धनसँग सरकारको विरोध गर्ने नैतिक अधिकार नभएको बताएका छन्। मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे शनिबार…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

देशकाे ठुलाे क्षति गराएपछि प्रचण्डलाई राजा नै ठिक भनी आत्मबाेध

  काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमा बल्ल विगतको भूल र आफूले गरेका क्षतिप्रति आत्मबोध हुन थालेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले देशले ठूलो क्षति भोगेपछि र…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

छुवाछुत तथा भेदभाव संस्थागत गर्न खोज्ने ओली सरकारका मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग

  काठमाडौं । नेकपा माओवादी केन्द्र निकट जनवर्गीय संगठन योङ्ग कम्युनिष्ट लीग नेपाल(वाइसीएल) ले संघीय सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत तथा भेदभाव संस्थागत गर्न खोजेको भन्दै आपत्ति जनाएको छ । शनिवार एक…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

केपी ओली ठीक बाटोमा फर्खिनुहुन्छ भने हामी माफी गर्न सक्छौँ : माधवकुमार नेपाल

काठमाडौं ,आसार १२ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीले कोर्स करेक्सन गर्छन् भन्ने आशा नरहेको बताएका छन् । सम्पादकहरूसँगको छलफलमा ओलीले कोर्स करेक्सन गरेमा स्वागत गर्ने बताएका नेता नेपालले शनिबार राजनीतिक बिटमा काम गर्ने…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि