काठमाडौं । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले विश्वास गुमाइसकेपछि राष्ट्रपतिले पदमुक्त गरिदिनु पथ्र्यो भन्ने जिकिर गरेका छन् । ‘हाउसको कन्फिडेन्ट (विश्वासको मत) नपाइकन एक मिनेट पनि प्रधानमन्त्री पदमा बस्नु हुँदैन् । बस्न दिनु…
कृष्णनगर, अषाढ ९ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका का ८२ जना स्वास्थ्य स्वयंसेविका लाई मुख्यमंत्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत साइकल वितरण गरिएको छ । कृष्णनगर नगरपालिकामा ११५ स्वास्थ्य स्वयंसेविका रहेको जस्मा ८२ जना लाई वितरण…
कपिलवस्तु , असार ९ । भाैतिक याेजना तथा पुर्वाधार मन्त्री सन्ताेष पाण्डेयद्वारा कृष्णनगरमा घाेरही पुल उद्घाटन गरिएकाे छ । कृष्णनगर नगरपालिकाले निर्माण गरेकाे वडा १ मा पर्ने घाेरही नदीमा पुललाई आज लुम्बिनी प्रदेशका भाैतिक याेजना तथा…
काठमाडौं । सरकारका पछिल्ला हरेक कदम र निर्णय न्यायालयबाट पराजित हुन थालेका छन्। संकटमा रहेको वर्तमान सरकारले न्यायलयबाट निरन्तर प्रहारको सामना गर्नुपरेको छ। सर्वोच्च अदालतका पछिल्ला पाँचवटा आदेशले सरकार अप्ठ्यारोमा मात्रै परेको छैन, उसको नीति…
सर्वोच्च अदालतले जसपाका ११ सहित २० मन्त्री पदमुक्त हुने आदेश दिएको छ । काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्च प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको…
काठमाडौं । नेकपा एमालेको एकतामा पुनः संशय उत्पन्न भएको छ। संस्थापन पक्षले कर्णालीका प्रदेश सभा सदस्यको पुनर्वाहालीको विषयमा पुनरावलोकन गरेको विषयलाई लिएर माधव पक्षले प्रश्नचिन्ह खडा गरेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा माधव…
काठमाडौं । कांग्रेसका दोस्रो पुस्ताका प्रभावशाली नेताहरू विमलेन्द्र निधि, शशांक कोराइराला र प्रकाशमान सिंह नेतृत्व पुस्तान्तरण गर्न एकमत भएका छन् । उपसभापति निधिको निवास बानेश्वरमा महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहले रणनीतिक छलफल गरेका हुन् । कांग्रेसको…
काठमाडौं । अभद्र व्यवहार गरेको आरोपमा सामाजिक अभियान्ता भनेर सामाजिक सञ्जालमा प्रचार गर्दै आएकी ज्वाला संग्रौलासहित तीनजना पक्राउ परेका छन् । खुस्बु घिमिरेले अभद्र व्यवहार गरेको आरोपमा गरेको उजूरीको आधारमा प्रहरीले ज्वाला (टीका संग्रैला)सँगै हिमाल…
[caption id="attachment_10262" align="aligncenter" width="1000"] फाइल तस्बिर[/caption] काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु बढ्दो असन्तुष्टि र अन्तरकलहले एमालेभित्रका…
५ असार, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नागरिकता मधेसको मात्र समस्या नभएको बताएका छन् । तर नागरिकतालाई लिएर भ्रम फैलाउने काम हुने गरेको उनले बताए । शनिबार भर्चुअल माध्यमबाट आयोजना गरिएको ‘मधेस…