काठमाडौं ।अपरिपक्व कुटनीतिका कारण सरकारका सबै कुटनीतिक प्रयासहरु असफल भएको टिप्पणी उनले गरे । दक्षिण एशियाको सन्र्दभमा अमेरिकी सरकारको सहजीकरणमा २५ लाख डोज बंगलादेशलाई उपलब्ध भएको र सोही परिमाणमा पाकिस्तानलाई पनि उपलब्ध भएको, भुटानलाई डेनमार्क सरकारले…
काठमाडौं । सत्तारुढ नेकपा एमालेमा आवद्ध पूर्वमाओवादी नेताहरुले नेकपा माओवादी केन्द्रको दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । माओवादी परित्याग गरेर एमालेमा गएको रामबहादुर थापा बादल समूहका नेताहरुले बुधबार आयोगमा…
काठमाडौं, असार २१ । ज्वाइँलाई छोरा भनेर नागरिकताको प्रमाणपत्र दिन किर्ते काम गरेको आरोपमा नेपाली कांग्रेसका नेता भीमबहादुर खड्कासहित तीन जना पक्राउ परेका छन । पक्राउ पर्ने कांग्रेस नेता खड्का दाङको राजपुर गाउँपालिका वडा नम्बर ७…
काठमाडौँ । पार्टी विभाजनका लागि जसपाका दुवै पक्ष सहमत भएको छ । मंगलबार निर्वाचन आयोगमा जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षबीच भएको छलफलमा जसपाको विभाजन सम्बन्धी प्रक्रियामा अगाडी बढ्न दुवै पक्ष सहमत भएका हुन्…
महोत्तरी । मनसुनी वर्षा दरकिएर छाना चुहिँदैछ। पानीको भेल घरभित्र छिरेको छ। त्यही टहरामा अनिदो रात काट्दैछिन् ६ दिनकी सुत्केरी सरिता सादा। हावाहुण्डरी बौलाएर छाप्रो उडाउला जस्तो गर्छ। नवजात शिशुलाई काखमा च्यापेर उनी ज्यान जोगाउन…
जनता समाजवादी पार्टी नेपालमा देखिएको विवाद समाधानका लागि निर्वाचन आयोगले भोलि महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षलाई बोलाएको छ । भोलि आयोगमा हुने छलफलले पार्टीमा सहमति गरेर एकीकृत भएर जाने अथवा अलग भएर जाने…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विदेशी ऋणको पासोमा नपर्ने बताए । शुक्रबार एक कार्यक्रममा वोल्दै प्रधानमन्त्री ओलीले अनावश्यक ऋण लिएर त्यसको वोझ नेपालले नउठाउने दावी गरे । ओलीले शिक्षा, स्वास्थ्य, रोजगारी र उत्पादनमुलक क्षेत्रका…
[caption id="attachment_10532" align="aligncenter" width="1550"] नया पत्रिका[/caption] सिन्धुली । असारे विकासको उत्कृष्ट नमुना सिन्धुलीको एमाले नेता घनश्याम राउत नगरप्रमुख रहेकाे दुधौली नगरपालिकामा देखिएको छ । वडा नम्बर १० लखिमाबाट वडा नम्बर १३ ठाकुर दमारसम्म जाने सडकखण्डमा गरिएको कालोपत्रे…
कपिलवस्तु असार २० । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ३ झण्डानगर स्थित आयशा गर्ल्स कालेजमा मुस्लिम आयोगको आयोजनामा अगामी जनगणना सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ। मुस्लिम आयोगका सदस्य माननीय मोहम्मददीन अलीको अध्यक्षता प्रमुख अतिथीमा मुस्लिम…
[caption id="attachment_10354" align="aligncenter" width="303"] फाइल तस्बिर[/caption] जनकपुर । प्रदेश २ को सरकारमा मुख्यमन्त्री र अर्थमन्त्रीबीचको टकराव जनता समाजवादी पार्टी नेपालका लागि टाउको दुखाइको विषय बनेको छ । त्यसो त, जसपा अहिले दुई धारमा विभाजित देखिन्छ तर…