काठमाडौं । बाटो हिंड्दै गरेका बौद्ध भिक्षुमाथि प्रहरीले भद्रकालीमा लात्ती प्रहार गरेको छ। शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । सो क्रममा बाटो हिंड्दै गरेका दुई…
बेइजिङ। केही G-20 देशहरूले विगत केही दशकहरूमा आफ्नो वैज्ञानिक क्षमतामा ठूलो वृद्धि देखेका छन्। आज भारत वैज्ञानिक अनुसन्धान पत्रहरूको प्रकाशनको सन्दर्भमा G-20 देशहरूमा तेस्रो स्थानमा छ। भारतले अनुसन्धान पत्रको मामिलामा बेलायतलाई पनि पछाडि छोडेको छ ।…
वासिङ्टन । माइक्रोसफ्टले अमेरिका, दक्षिण कोरिया र भारतमा हुने आगामी चुनावमा चीनले हस्तक्षेप गर्ने सम्भावित योजनाबारे चेतावनी दिएको छ। अमेरिकी टेक कम्पनीको थ्रेट इन्टेलिजेन्स टोलीले उत्तर कोरियाली साइबर आक्रमणकारीहरूसँग चीन समर्थित साइबर समूहले केही हदसम्म यी…
काठमाडाैं । तीन महिनाअघि १३ जना भारतीयलाई भारतीयले नै अमेरिका लैजाने भन्दै नेपाल ल्याएर अपहरण गरेका थिए । विगतमा पाकिस्तानी नागरिकलाई समेत यसैगरी युरोप, अमेरिका जाने सपनामा नेपाल ल्याई अपहरण गर्ने गरिएको थियो । मानव तस्करीमा…
काठमाडौं – काँकडभिट्टा बस्ने कलाकार तेटेन शेर्पा नेपाल र भारतमा कला सृजना गर्दै आएका छन् । उनी नेपाल र भारतका कलाकारका लागि सम्बन्ध सेतु नै बनेका छन् । बेलाबेलामा भारतमा जाने गर्छन् चित्र सृजना गर्छन् फेरि…
बिजिङ। चीनको उत्तरपश्चिमी क्षेत्र सिन्जियाङका उइघुर मुस्लिमहरूद्वारा आफ्ना छोराछोरीलाई रमजानको पवित्र महिनामा उपवास बस्न नदिन आग्रह गरिएको छ, जबकि उनीहरूका छोराछोरीलाई उनीहरूका आमाबाबुले व्रत बसिरहेका छन् कि छैनन् भनेर चिनियाँ अधिकारीहरूले सोधिरहेकाे अधिकारकर्मीहरुकाे रिपोर्टले जनाएकाे छ।…
काठमाडौं । ‘कुकुल्याण्ड’ पुस्तकले नेपालका टेलिकम कम्पनीहरूको स्थापना, शेयर खरिदबिक्री र नवीकरण प्रकरणमा भएका अनियमिततामा प्रधानमन्त्री पुष्पकमल दाहाल, व्यवसायी अजेय सुमार्गी र पूर्व राजा ज्ञानेन्द्रका ज्वाइँ समेत जोडिएको देखाएको छ । कुनै बेला अवैध काठ ओसारपसार…
काठमाडौँ । गत जनवरी २९ तारिखमा चिनियाँ नागरिक फाङ झेन्सानलाई नेपालको वीरगन्जबाट रक्सौल सीमा नजिकै आधिकारिक यात्रा कागजातहरू बिना भारत प्रवेश गर्ने प्रयास गर्दा अध्यागमन र एसएसबी अधिकारीहरूले रोकेका थिए । फाङ जिन जियाङका छोरा फाङ…
अमेरिकामा टिकटक माथिको प्रतिबन्धको बहस एक किसिमको तरङ्ग नै ल्यायो। खासमा चीनले एकदमै छिटो प्रतिक्रिया जनाउँदै टिकटकको पक्षमा धारणा राख्न थालेको थियो । पश्चिमा देशका धेरै अधिकारी सुरक्षाकर्मी र राजनीतिकर्मीका लागि आफ्नो काम गर्ने मोबाइलमा टिकटक…
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने मागलाई कायमै राखेको छ । आइतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले…