काठमाडौं– तीन दिनअघि ताइवानमा चीन विरोधी नेता विलियम लाइ चिङ टेले राष्ट्रपति पदको सपथ ग्रहण गरेपछि चीनले बिहीबारदेखि ताइवानलाई चारैतिरबाट घेरेर दुई दिने अभ्यास सुरु गरेको छ । चीनले ताइवानविरुद्ध यति ठूलो युद्धअभ्यास गरेको यो पहिलो…
काठमाडौं । फागुन तेस्रो साता कांग्रेसबाट खोसेर नयाँ सत्ता गठबन्धन बनाउँदा एमाले अध्यक्ष केपी शर्मा ओली तुलनात्मक सहजता अनुभव गर्दै थिए । राजनीति ‘ट्र्याकमा ल्याउन सफल भएको’ उनको भनाइ थियो । सत्ता साझेदारमध्ये सबभन्दा ठूलो दलको…
पोखरा । भाइबहिनी लिएर छिनेडाँडास्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बगैंचामा फोटो र भिडियो खिचिरहेकी सबनम अग्रवाल मख्ख छिन् । ‘यहाँ शान्त छ, राम्रो बगैंचा पनि छ, फोटो, भिडियोमा विमानस्थलको बिल्डिङ राम्रो आउँछ, उनी भन्छिन् । विमानस्थलको नयाँ…
बेइजिङले पछिल्लो समय अमेरिकासँग गठबन्धन बनाएका देशमाथि आफूलाई घेर्ने अमेरिकी योजनामा भाग लिएको आरोप लगाउने गरेको छ । गत महिना अमेरिकी राष्ट्रपति बाइडेनले ह्वाइट हाउसमा पछिल्लो समयकै सबैभन्दा भव्यमध्ये एक राजकीय रात्रिभोज आयोजना गरे । ठूला सेलिब्रेटी…
लेखनाथ : पोखरा महानगरको बिच भागबाट बग्ने सेती नदी कतै लुक्छ, कतै खुला भएर बग्छ। नदी खुला भएका ठाउँमा नदीजन्य पदार्थको उपयोगका लागि टेण्डर आह्वान गर्ने गरिएको छ। टेण्डर आह्वान नहुने ससाना ठाउँमा भने अवैध तवरले…
काठमाडौं : चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपैयाँ बढी खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपैयाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब ८९…
विराटनगर : मोरङको रंगेली नगरपालिका–९ स्थित दोहमना बजारमा एकजना महिलालाई नक्कली नोट दिइ बोका (बाख्राका पाठा) लिएर अपरिचित पुरुषहरू फरार भएका छन् । बोका लिएर बिक्रीका लागि बजार पुगेकी महिलालाई झुक्याउँदै नक्कली नोट दिइ बोका लिएर…
एजेन्सी। इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले कतार आधारित समाचार च्यानल अल जजिरा बन्द गर्ने निर्णय गरेका छन्। सामाजिक सञ्जाल एक्समा लेख्दै उनले सर्वसम्मत निर्णय गरी इजरायलमा अल जजिरा बन्द गर्न लागेको जानकारी दिए। सञ्चारमन्त्री स्लोमो कारहीले नेतान्याहुसँगको…
काठमाडौं : कक्षा ८ मा विद्यार्थी उत्तीर्ण दर कमजोर आउने देखिएपछि बाँकेको कोहलपुर नगरपालिकामा परीक्षार्थीको वास्तविकभन्दा धेरै प्राप्तांक कम्प्युटरमा प्रविष्ट (इन्ट्री) गरियो। उत्तीर्ण दर उच्च देखाउन नगरपालिकाको शिक्षा शाखा प्रमुखकै संलग्नतामा अनियमितता गरेको शंका लागेपछि नगरपालिकाले…
बैतडी : भारतको पिथौरागढ जिल्लाका बेरोजगार युवा आफ्नै देशमा दुलही पाउन कठिन भएपछि विवाहका लागि नेपाल आउन थालेका छन्। पछिल्लो समय बेरोजगारीका कारण आफ्नै देशमा दुलही पाउन नसक्दा नेपाल आउने भारतीय युवाको सङ्ख्या बढेको भारतीय सञ्चारमाध्यमले…