काठमाडौं । नेपाल र चीनबीच सीमाका विषयमा झन्डै १८ वर्षपछि बेइजिङमा भएको संयुक्त विज्ञसमूहको वैठक निष्कर्षविहीन बनेको छ । १९ र २० जुनमा बेइजिङमा दुई मुलुकका संयुक्त विज्ञसमूहको बैठकमा कुनै ठोस निर्णय आउन नसकेको बैठकमा सहभागी…
नेपाल जलस्रोतको दोस्रो धनी राष्ट्रका नाताले ऊर्जाको महत्त्व र सम्भावना पनि उत्तिकै छ । भौगोलिक रूपमा पनि हामी अन्य मुलुकभन्दा जलविद्युत् आयोजना निर्माण गरेर ठुलो लाभ लिन सक्ने अवस्थामा छौँ । किनकि, हाम्रा नदीहरू उत्तरदेखि दक्षिण…
(फाइल तस्बिर ) बिबिसी ।संयुक्त राज्य अमेरिकाले यसै साता प्रकाशित गरेको एक रिपोर्टमा तिब्बती समुदायमाथि हुने ‘कडिकडाउ’बारे आफ्नो देशका राजदूत र काठमाण्डूको भ्रमणमा आउने अमेरिकी सरकारका प्रतिनिधिहरूले नेपालका राजनीतिक दलका नेता र गृह एवं परराष्ट्रमन्त्रीहरूसँग चिन्ता…
काठमाडौँ– पाकिस्तान अधिनस्थ गिल्गिट बाल्टिस्तानका पूर्वमुख्यमन्त्री हफिजुर रहमानले सरकारले ल्याएको बजेटको पादर्शीतामाथि प्रश्न उठाएका छन् । पाकिस्तानको संघीय सरकारले यस क्षेत्रका लागि आर्थिक वर्ष २०२४–२५ मा ६८अर्ब पाकिस्तानी रुपैयाँ विनियोजन गरेकोे भारतीय समाचारसंस्था एएनआईले जनाएको छ…
काठमाडौं- गत वैशाख १० गते इलाम क्षेत्र नम्बर २ मा जमानत जफत हुने गरी पराजित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापनापछिको पहिलो धक्का महसुस गरेको थियो । स्थापनको एक वर्षमै चौथो शक्तिका रुपमा संघीय संसद्मा…
धनगढी : बाजुरावासीका लागि छुट्याइएको कोटाको १० प्रतिशत नुन कैलाली र कञ्चनपुरमा तस्करी हुने गरेको पाइएको छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराका प्रमुख टेकबहादुर बोहराले नुन तस्करी हुने कुरा घुमाउरो तरिकाले स्वीकार गरे। ‘विगतमा तराईका जिल्लामा…
प्राचीन समयमा हिन्दु धर्ममा जातिय विभेद र छुवाछुतको प्रसंग कहीं कतै उल्लेख गरिएको पाइँदैन । उदाहरणका लागि सम्राट शान्तनुले माझी कन्यालाई विवाह गरे जसको नाम मत्स्यगन्धा थियो । उनैको सन्तानलाई राजा बनाउनको लागि भीष्म स्वयं क्षत्रीय…
काठमाडौं : दक्ष भएर वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको सङ्ख्या बढेको छ। २०८० जेठको तुलनामा २०८१ को जेठमा दक्ष भएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको हो। मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ,वैदेशिक रोजगार विभागका अनुसार गत जेठमा…
काठमाडौं : सही रूपमा प्रयोग गर्न नजान्दा नेपाली किसानले करोडौँ मूल्य बराबरको नाइट्रोजन र युरिया मल गुमाइरहेका छन्। यससँगै रासायनिक मल खरिदका लागि बर्सेनी ठूलो परिमाणमा पैसा विदेशिने गरेको छ। सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, गोठेमलको…
काठमाडौं : कुनै समय ६ महिनाको वस्तु तथा सेवा आयातका लागि मात्र पर्याप्त रहेको विदेशी मुद्राको सञ्चिति वैशाखमा अहिलेसम्मकै उच्च अवस्थामा पुगेको छ। मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ,राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार पछिल्लो समय मुलुकसँग विदेशी…