काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको आयल निगमको हवाई इन्धन डिपोका कारण विमानस्थल र राजधानी क्षेत्र नै उच्च जोखिममा छ । त्रिभुवन विमानस्थलबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान गर्ने विमानमा सिनामंगलतर्फ रहेको यही डिपोबाट इन्धन भरिँदै आएकाले सुरक्षाको…
काठमाडौं : सरकारले निजामती कर्मचारी र सुरक्षा निकायमा कार्यरत समान पदका कर्मचारीको तलब मिलान गर्न आन्तरिक गृहकार्य थालेको छ। सहसचिव, उपसचिव र शाखा अधिकृत तहका कर्मचारीको तलब मिलान गरी तलब वृद्धि गर्नका लागि आन्तरिक गृहकार्य थालिएको…
काठमाडौं : साँझपख सानेपाबाट तरकारी किन्न कालीमाटी बजारमा पुगेका विष्णुप्रसाद अधिकारी बजारमा किन्ने तरकारी नदेखेपछि निराश भएर फर्किए। बिहीबार आमाको वार्षिकी कार्यक्रमका लागि सस्तो तरकारी किन्न भतिजसहित कालीमाटी बजारमा आएका उनले भने, ‘आलुसहित अन्य हरियो तरकारी…
म्याग्दी – मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना कोरला नाकामा गण्डकी प्रदेश सरकारले सुरक्षा निकाय तथा उद्धार केन्द्रको भवन निर्माण गरेको छ । पूर्वाधार विकास कार्यालय मुस्ताङले एसवाई प्यानल प्रविधिको छकोठे एकतले भवन निर्माण गरेको हो…
काठमाडौं । नेटोले चीनलाई युक्रेनविरूद्ध रूसको युद्धको निर्णायक भरथेग गरेको आरोप लगाएको छ। नेटोको ७५औं वर्षगाँठको अवसरमा अमेरिकाको वासिङ्टनमा भएको ३२ सदस्य राष्ट्रहरूको शिखर सम्मेलनले युक्रेनलाई उक्त सैन्य गठबन्धनमा सामेल हुन नरोकिने गरी ‘अपरिवर्तनीय मार्ग’ सिर्जना…
मास्काे । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति ‘अत्यन्तै महत्त्वपूर्ण’ भएको र ‘युद्धले समस्याहरूको समाधान नगर्ने’ बताएका छन् । “एक मित्रका रूपमा हाम्रो आगामी पुस्ताको उज्ज्वल भविष्यका लागि शान्ति अत्यन्त महत्त्वपूर्ण…
बेइजिङ। चीन समर्थित ह्याकिङ संगठनले ताइवानी संगठनमाथि आक्रमण बढाइरहेको पाइएको छ। साइबर सुरक्षा फर्मलाई उद्धृत गर्दै अलजजीराले उल्लेख गरेअनुसार स्वशासित टापुमा बेइजिङको खुफिया जानकारी संकलनका लागि आक्रमण बढाइएको हो। रेकर्डेड फ्यूचरले जारी गरेको प्रतिवेदन अनुसार सन्…
युद्धकालदेखि नै उपयोगको राजनीतिमा माहिर मानिएका प्रधानमन्त्री प्रचण्ड स्वयंको उपादेयता अब कति ? संसदका प्रमुख दुई दलहरू मिलेर बनेको नयाँ सत्ता समीकरण बारे अनेकौं प्रतिक्रियाहरू आइरहेका छन् । हाम्रो जस्तो देशमा भूराजनीति गम्भीर भए पनि आन्तरिक…
काठमाडौं– संघीय संसदका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता गठजोड कसरत सुरु भएको छ । पछिल्लो संसदीय जोडघटाउमा प्रधानमन्त्री दाहाल अल्पमतमा परिसकेको बताइए पनि अहिलेसम्म उनले न राजीनामा दिएका छन्, न त…
काठमाडौं । सरकारले गत ७ असारमा साउदी अरबका लागि नेपाली राजदूत नियुक्ति गर्न सिफारिस गरेका म्यानपावर व्यवसायी अबु सुफ यान खान मुसलमानको नियुक्तिलाई लिएर संघीय संसद्देखि सडकसम्म सर्वत्र विरोध भइरहेका बेला अहिले गृह र परराष्ट्र मन्त्रालयदेखि…