सातपटक विज्ञापन गर्दा पनि भेटिएनन् योग्यता पुगेका शिक्षक

काठमाडौं : अछामको देवीमाडौं माध्यमिक विद्यालयले माध्यमिक तहमा गणित र विज्ञान विषयको शिक्षक पद रिक्त भएपछि नयाँ नियुक्तिका लागि सात पटकसम्म विज्ञापन गर्‍यो, तर आवेदन परेन। शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, गत भदौ १९ गते आठौँपटक…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

उइगुर मुस्लिम दमनबारे चीन–पाकिस्तानको द्वैध नीतिले बङ्गलादेशका इस्लामिक पार्टीहरूमा चासो बढाउन सक्छ

पाकिस्तान फेरि एकपटक विवादमा तानिएको छ, जब दस जना पाकिस्तानी व्यवसायीहरूको समूहले चीनको शिन्जियाङ प्रान्तमा भएका नीतिहरूको प्रशंसा गरेका छन्। यी व्यवसायीहरूलाई चीनले आठ दिनको भ्रमणमा शिन्जियाङ पठाएको थियो, जसको उद्देश्य उइगुर मुस्लिम समुदायमाथि भएको व्यवहारको…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

अबैध रुपमा कल सेन्टर चलाई ठगी धन्धा गर्दै आएका दुई चिनियाँ सहित ५० जना सिआईबीको नियन्त्रणमा

अबैंध रुपमा कल सेन्टर चलाएर सर्बसाधारणलाई ठग्दै आएको आरोपमा दुई चिनियाँ नागरिक सहित ५० जनालाई सिआईबीले काठमाडौं उपत्यकाको ललितपुर जिल्लाबाट नियन्त्रणमा लिएको छ । केन्दीय अनुसन्धान ब्यूरो (सिआईवी) को टोलीले ललितपुर जिल्लाको एकान्तकुनामा अबैध रुपमा कल…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

पानीजहाज जुधेपछि चीन र फिलिपिन्सबीच विवाद

तस्बिर : एपी मनिला/बेइिजङ —साउथ चाइना समुद्रको विवादित क्षेत्रमा तटरक्षक पानीजहाजहरू जुधेपछि चीन र फिलिपिन्सले एकअर्कालाई आरोप लगाएका छन् । फिलिपिन्सले चिनियाँ जहाज ‘सिधै र नियोजित रुपमा’ आफ्नो जहाजसँग ठोक्काइएको दाबी गरेको छ । त्यस्तै, बेइजिङले…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

१६ लाख नागरिकले कुरिरहेका छन्, ‘स्मार्ट लाइसेन्स’

काठमाडौं : सेवाग्राहीलाई सहज सेवा दिने भनेर २०७२ सालमा शुरु गरिएको ‘स्मार्ट लाइसेन्स’ जटिल बनेको छ। स्मार्ट लाइसेन्सका लागि सबै प्रक्रिया पूरा गरेर राजस्वसमेत तिरेर लाइसेन्स पाउने पालो कुरेका सेवाग्राही १६ लाख छन्। आइतबारको गोरखापत्र दैनिकमा…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

भारतमा चिकित्सकको न्यायका लागि गरिएको प्रदर्शनमा बंगाल प्रहरीकाे दमन , ममता काे राजिनामा माग

काेलकाता —भारतको कोलकातामा महिला चिकित्सकको न्यायका लागि गरिएको प्रदर्शनमा प्रहरीले दमन गरेको छ । मंगलबारको विरोधका क्रममा आक्रोशित प्रदर्शनकारीले नाराबाजी गरेपछि प्रहरीले भीड तितरबितर गर्न लाठीचार्ज, पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेको बीबीसीले जनाएको छ ।…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

आईसीसीको अध्यक्षमा जय शाह निर्विरोध निर्वाचित

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाह निर्वाचित भएका छन्। उक्त पदमा शाह निर्विरोध निर्वाचित भएको बीबीसी हिन्दीले जनाएको छ। आईसीसी अध्यक्षका रूपमा जय शाहको कार्यकाल डिसेम्बर १,…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

ओलीले निम्तो पठाए पनि मोदी तत्काल नआउने, राष्ट्रसंघमा पनि निश्चित छैन भेट

आफ्नै पूर्व क्याबिनेटका परराष्ट्रमन्त्री कमल थापाको पुस्तक ‘नाकाबन्दी र भूराजनीति’ विमोचन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन सम्झिए। आफू र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहमत भएरै ईपीजी गठन भएको भन्दै उनले अहिले…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

नारायणगढ–बुटवल सडकखण्ड: ठेकेदार खोज्न प्रमुख चीनमा, ऋण तिर्न ठेकेदार पाकिस्तान

काठमाडौँ/नवलपुर, भदौ १० गते । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तार र स्तरोन्नतिको काम अलपत्र परेको छ । काम मात्र अलपत्र परेको होइन, ठेकेदार नै बेपत्ता भएको छ । त्यसको जानकारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सिनामंगलमा असुरक्षित हवाई इन्धन डिपो स्थानान्तरणको विषयमा राज्यका निकायबीच तालमेल नमिलेको देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको धावनमार्गनजिक रहेको असुरक्षित डिपो अन्यत्र स्थानान्तरण गर्न निर्देशन दिए पनि त्यसका लागि अझै…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि