मासियो माझी समुदायको पितृ नचाउने थलो

काभ्रेपलाञ्चोक : माझी समुदायका पितृ नचाउने ठाउँ मासिएको छ। भुम्लु गाउँपालिकास्थित ठाँटीडाँडामा रहेको स्थानमा सिँचाइका लागि पोखरी खनिएपछि उनीहरूको साँस्कृतिक कर्ममा समस्या भएको छ । शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, भुम्लु-६, कोलाँती भुम्लु तल्लो गाउँका माझी आफ्नो…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

डाक्टर सा’ब पनि बेरोजगार !, काम पाए पनि तलब छैन

काठमाडौं : पोखरास्थित मणिपाल मेडिकल कलेजबाट एमबीबीएस पास गरेकी निष्मा शाक्य (नाम परिवर्तन) ले हरेक सरकारी अस्पतालमा करारमा खुल्दा आवेदन दिन थालेको धेरै भयो। तर उनले हालसम्म कुनै अस्पतालमा नाम निकाल्न सकेकी छैनन्। त्यसबाहेक उनले कतिपय…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

विवाहका नाममा नेपाली बालिकाको चीनमा तस्करी, एक चिनियाँसहित तीन पक्राउ

विवाहका नाममा नेपाली बालिकाको चीनमा तस्करी हुने गरेको पाइएको छ। यसरी चीनमा तस्करी गर्नेमा चिनियाँ र नेपाली नागरिक पनि रहेका छन्। १४ वर्षीया बालिकालाई होटलमा बन्धक बनाएर राखेको आरोपमा कास्की प्रहरीले एक चिनियाँ नागरिक र दुई…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

सुविधासम्पन्न सरकारी निवासमा सर्न थाले मन्त्रीहरू

काठमाडौं : संघीय सरकारका मन्त्रीहरू ललितपुरको पुल्चोकस्थित हरिहर भवन मन्त्रीनिवासबाट भैँसेपाटीस्थित नवनिर्मित सुविधासम्पन्न निवासमा सर्न थालेका छन्। अहिलेसम्म पाँच जना मन्त्री भैँसेपाटी निवासमा सरेको शहरी विकास मन्त्रालयले जनाएको छ।  राष्ट्रिय सभाका उपाध्यक्षसमेत भैँसेपाटीस्थित नवनिर्मित भवनमा सरेका…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

रोहिंग्या र भुटानी शरणार्थीलाई नेपाल प्रवेश गराएको जस्तैगरी बंगलादेशी पनि प्रवेश हुनसक्ने : मुस्लिम इत्तेहात संगठन

काठमाडौँ । मुस्लिम इत्तेहात संगठन नेपालले बङ्गलादेशको आन्दोलनमा कुनै पनि पक्षबाट भएको मानवअधिकार उलङ्घन, जातीय र धार्मिक स्वतन्त्रताको उलङ्घनको विपक्षमा रहेको स्पष्ट पारेको छ । सङ्गठनका अध्यक्ष ताज मोहम्मद मियाँले सोमबार विज्ञप्ति जारी गर्दै बङ्गलादेशको आन्दोलनबाट…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

मिस्रीको भ्रमणपछि भारतले भन्यो- द्विपक्षीय सम्बन्धलाई अघि बढाउन मद्दत मिलेको छ

काठमाडौं । भारतका विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धलाई अघि बढाउन मद्दत मिलेको धारणा सार्वजनिक गरेको छ । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा नेपालको दुई दिने भ्रमण सकेर स्वदेश फर्किएपछि भारतीय विदेश मन्त्रालयले…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

राजनीतिक दलका आयव्ययको विवरण अपारदर्शी र शंकास्पद

काठमाडौं : महालेखा परीक्षकको कार्यालयको विज्ञ टोलीले राजनीतिक दलको आयव्ययको लेखा परीक्षण शुरु गरेको छ। निर्वाचन आयोगको आग्रहबमोजिम कार्यालयबाट खटिएका तीन विज्ञ कर्मचारीको टोलीले राजनीतिक दलको आव २०७९/८० को लेखा परीक्षणको जाँचबुझ शुरु गरेको हो। शनिबारको…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

सन्दिग्ध चिनियाँ ह्याकरहरूद्वारा ताइवानको अनुसन्धान केन्द्रमा आक्रमण

चीन । चिनियाँ सरकारसँग जोडिएको एक ह्याकिङ समूहले कम्प्युटिङमा विशेषज्ञता राख्ने ताइवान सरकारसँग सम्बद्ध अनुसन्धान केन्द्रबाट पासवर्ड र कागजातहरू चोरेको छ, सिस्को सिस्टम्सका साइबरसुरक्षा अनुसन्धानकर्ताहरूले बिहीबार बताएका छन् । आक्रमणकारीहरूले एक प्रकारको द्वेषपूर्ण सफ्टवेयर उपकरण प्रयोग…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

जन्मदेखि मृत्युकर्मका सबै सामान भारतीय बजारमै निर्भर

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ नगवाका रितेश कलवार वीरगञ्ज बजारमै उपलब्ध हुने खाद्यान्न तथा लत्ताकपडालगायतका वस्तु तथा सामान किनमेल गर्न नेपाल–भारत सीमावर्ती बजार रक्सौल नै धाउने गर्छन् । उनी सकभर वीरगञ्ज आसपासको बजारमा किनमेल गर्न खासै रुचि…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

पूर्वमन्त्री रायको हत्याबाट हिन्दुवादीका असल अभिभावक गुमेको छ’

काठमांड़ौ। केही दिनअघि सर्लाहीमा नृशंस हत्या गरिएका पूर्वमन्त्री रामचन्द्र रायको ११ औँ तिथिको अवसर पारेर काठमाडौँमा बुधबार श्रद्धाञ्जलिसभा आयोजना गरिएको छ । हिन्दु गणतन्त्रवादी नेता विनय यादवनेतृत्वको राष्ट्रिय एकता अभियानले राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत रहेका…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि