काठमाडौं गाइने किराको सङ्ख्यामा कमी आउन थालेपछि कृषि उत्पादनमा त्यसको प्रत्यक्ष असर देखिन थालेको छ । शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, गाइने किराको सङ्ख्या घट्दा पतेरो, गवारो र लाइको उल्लेख्य वृद्धि भई मुख्य बाली धान, मकै र…
काठमाडौं । डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाखभन्दा बढी नगदसहित प्रहरीले काठमाडौंबाट ७ जनालाई पक्राउ गरेको छ । असन क्षेत्रमा तस्करीको सुनको अवैध कारोबार भइरहेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले…
काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीका छोरा अनन्तको दोस्रो प्रि–वेडिङ समारोह हुने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार फ्रान्सको तटमा क्रूज जहाजमा मे २८ देखि र ३० सम्म प्रि–वेडिङ समारोह हुन लागेको हो । यसअघि दोस्रो…
काठमाडौँ । परराष्ट्रविद् जयराज आचार्यले सरकारमा कूटनीति सञ्चालनमा क्षमता नभएका व्यक्ति हाबी हुँदा नेपालले छिमेकी राष्ट्र भारतसँगको सम्बन्धमा गम्भीर त्रुटि गरिरहेको बताएका छन् । दुई ठुला शक्ति राष्ट्रको बिचमा रहेको देशले कूटनीतिज्ञको नियुक्ति र कूटनीति सञ्चालनको…
काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित सात जनालाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । यसअघि उनीहरुलाई थुनामै पठाउने उच्च र जिल्ला अदालतले दिएको आदेश सर्वोच्चले…
काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्रममा संलग्न भएका पूर्वमन्त्री र उच्चपदस्थ अधिकारीहरू छानबिन दायरामा तानिँदैछन् । सञ्चालनमा आइसकेको विमानस्थलको ठेक्कादेखि निर्माण प्रकृयामा विभिन्न अनियमितता भएको भन्दै महालेखापरीक्षकको प्रतिवेदनले औंल्याएको थियो…
काठमाडौं । सुन आयोग भनेर चिनिने आयोगको प्रतिवेदन बुझेका दिन गृहमन्त्री रवि लामिछानेको जोस बेग्लै थियो । १ चैतमा सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरिसकेपछि गृहमन्त्री लामिछानेले भनेका थिए, ‘मैले रिपोर्ट अध्ययन गरिसके, गम्भीर गल्ती…
पारिवारिक विरासतविरुद्धको शासन प्रणाली गणतान्त्रिक व्यवस्थामा पनि केही नेताका छोराछोरी ‘युवराज’को भूमिकामा देखिन्छन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजाक गर्न यही एउटा उदाहरण पर्याप्त छ । काठमाडौं । मानवशास्त्री डोरबहादुर विष्टले ४० को दशकमै आफ्नो पुस्तक ‘फ्याटलिज्म…
काठमाडौं- सरकारले लगानी सम्मेलनको बाहना बनाएर झापाको गिरीबन्धु टी स्टेटको ईच्छा पूरा गरिदिएको छ । हदभन्दा बढी जग्गा जफत गर्न सर्वोच्च अदालतले आदेश दिइसकेका बेला सरकारले आदेशको पूर्णपाठ नै नआउँदै त्यस्तो जग्गा राख्ने उद्योगलाई जग्गा बेच्न…
लहान नगरपालिका–१५ स्थित चुरे संरक्षित क्षेत्रको खुट्टी खोलामा तीन महिनासम्म रोकिएको अवैध दोहन सेटिङ मिलाएर पुनः सुरु भएको छ। अवैध उत्खनन सम्बन्धी समाचार निरन्तर सार्वजनिक भएपछि दबाबमा आएर राेकिएकाे दोहन चैत २८ गतेदेखि पुनः खुलाइएको हो।…