काठमाडौं– नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायम राखेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायमै राखेको कांग्रेस सचेतक सुशीला थिङले बताइन् । आज…
काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर शान्त तलाउमा तरंग ल्याउने काम गर्छन । कुनै समय पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ‘भूमिगत गिरोह’को बाक्लै त्रास देखाए । त्यसको रहस्य नखोली उनी यस लोकबाट विदा भए…
काठमाडौं । नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण भएको छ । एक वर्षका लागि हुनुपर्ने सम्झौता २०८१ असार दोस्रो सातासम्मका लागि मात्र भएको हो । सम्झौता अनुसार भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५ सय…
काठमाडौं। नेपालले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) सम्झौतामा हस्ताक्षर गरेको सात वर्ष पुगिसकेको छ। अहिले फेरि उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमणमा यो विषय उठेको छ। तर, सात वर्ष अघि सम्झौता भएको…
एजेन्सी । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्केर नेकपा एमालेको नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै नयाँ सरकारबारे चीनले लगातार चासो प्रकट गर्दै आएको छ । फागुन २१ गते नयाँ गठबन्धन बनेकै भोलिपल्ट चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले…
काठमाडौँ । परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ अहिले चीनको औपचारिक भ्रमणमा छन् । नौ दिनका लागि तय गरिएको भ्रमणका क्रममा नेपालले यसअघि नै आवद्ध हुन सहमति गरिसकेको बीआरआई परियोजनाबारे छलफल हुने कार्यक्रम रहेको बताइएको छ । यद्यपि…
गृहमन्त्री लामिछाने नैतिक घेरामा काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पठाएका एआईजी श्याम ज्ञवाली र अवैध सुन प्रकरणमा मुछिएका जीवन चलाउनेबीच कुराकानी भएको सीडीआर रिपोर्ट फेला परेको छ । उनै…
काठमाडौं- नारायण दाहाललाई माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षको प्रत्यासी बनाउँदा उनीमाथि नातावादको आरोप लाग्यो । प्रतिस्पर्धी पार्टी मात्र होइन, पार्टीभित्रकै असन्तुष्टले पनि प्रहार गरे । प्रधानमन्त्री पुष्पकमल दाहालमाथि पार्टीमा परिवारवाद हावी भएको भन्दै चौतर्फी आलोचना भयो…
काठमाडौँ । भारतको विदेश मन्त्रालयले मंगलबार चीनको पिपुल्स लिबरेशन आर्मीले गत शनिबार अरुणाचल प्रदेशलाई चिनियाँ भूभाग भएको दाबीलाई बेतुका भनेको छ । यसै क्रममा एक साताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अरुणाचल प्रदेशको रणनीतिक दृष्टिले महत्वपूर्ण सहरलाई…
बेइजिङ । चीनले सहस्राब्दी युवाहरूमा विवाह र सम्बन्धविच्छेदको सामाजिक प्रवृतिलाई व्यवस्थापन गर्न निरन्तर चुनौतीहरू सामना गरिरहेको छ । यद्यपि यसले गत वर्ष घट्दो विवाह दर्ताको नौ वर्ष लामो सिलसिलाको अन्त्य गर्यो । किनभने देशले ७.६८ मिलियन…