एजेन्सी । सरकारले आफ्नो दलको बैंक खाता रोक्का गरेपछि आगामी महिना सुरु हुने आमचुनावमा प्रचारप्रसारका लागि भारतको विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेससँग पैसा नभएको यसका नेताले बताएका छन् । कर विवरण दाखिल गर्न ढिला भएको भन्दै…
काठमाडौं। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनको बर्खास्तीको माग गर्दै राँके जुलुस निकालेको छ। सहकारीको रकम अपलचन आरोप लागेका गृहमन्त्री लामिछाने र सुनकाण्डमा मुछिएका अर्थमन्त्री पुनलाई…
वाशिंगटन । वाशिंगटनस्थित लबिङ फर्महरूले चिनियाँग्राहकहरू हटाउन थालेका छन्। हालैका वर्षहरूमा चिनियाँ लबिङमा भएको वृद्धि र चीनको प्रभावको बारेमा बढ्दो चिन्ताका कारण सांसदहरूले छानबिनलाई कडा बनाउन थालेका छन्। अमेरिकी सांसदहरूले कानुनलाई बढावा दिइरहेका छन्, जसले चिनियाँ…
सांघाई । चीनको सम्पत्ति ऋण संकट चौथो वर्षमा प्रवेश गरेपछि समस्या थप गहिरिँदै गएको छ। देशको प्रमुख राज्य-समर्थित विकासकर्ताहरू मध्ये एकलाई लगानीकर्ताहरूले अभूतपूर्व छानबिनमा राखेका छन्। चीनका केही ठूला बिमाकर्ताहरूले चाइना भान्केको ऋण जोखिमको बारेमा चिन्ता…
काठमाडौं । सुप्रिम सहकारी ठगी प्रक्ररणमा मुछिएका दीपेश पुनलाई थप आठ दिन हिरासतमा राख्न जिल्ला अदालत रुपन्देहीले अनुमति दिएको छ। काठमाडौंबाट शुक्रबार पक्राउ परेका दीपेशमाथि प्रहरीले सहकारी हिनामिनामा अनुसन्धान गरिरहेको छ। रुपन्देहीस्थित सुप्रिम बचत तथा ऋण…
एजेन्सी। भारतमा लोकसभा निर्वाचन सात चरणमा हुने केन्द्रीय निर्वाचन आयाेगले घाेषणा गरेकाे छ । भारतको केन्द्रीय निर्वाचन आयोगले लोकसभाको निर्वाचन मिति घोषणा गरेको छ । यस घोषणासँगै १८औँ लोकसभाको गठनको प्रक्रिया सुरु भएको छ । निर्वाचन…
सुन तस्करीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन परिवारकै संलग्नताबारे प्रश्न उठेका बेला अर्थमन्त्री वर्षमान पुनको पनि सम्पर्क रहेको देखिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरिरहेको अनुसन्धानमा वर्तमान अर्थमन्त्री वर्षमान पुनको सुन तस्करहरूसँगको सम्पर्क सम्बन्ध देखिएको…
काठमाडौँ । भारतीय गृह मन्त्रालयले सोमबार (फागुन २८– मार्च ११) देखि लागू भएको नागरिकता संशोधन कानून (सिटिजनशिप अमेन्डमेन्ट एक्ट – सीएए) बाट नडराउन भारतीय मुसलमान समुदायलाई आग्रह गरेको छ । केन्द्रीय गृह मन्त्रालयले मंगलबार स्पष्ट पार्दै…
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार एकसाथ ११२ नेसनल हाइवे परियोजनाको शिलान्यास गर्दैछन् । यस दिनलाई उनले कनेक्टिभिटिका रुपमा महत्वपूर्ण मानिने बताएका छन् । लोकसभा निर्वाचन नजिकिएको सन्दर्भमा उनले ठूलो लगानीका सडक आयोजनाको एक साथ…
काठमाडौं : पशु चिकित्सक अभाव भइरहेका बेला नेपाल पशु चिकित्सा परिषद्को नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको उत्तीर्ण दर सुखद देखिएको छ। पशु चिकित्सकको १९ औँ परीक्षाको नतिजामा ७९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन्। सोमबारको गोरखापत्र दैनिकमा…