काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोद खतिवडाविरुद्ध न्याय परिषद्मा उजुरी दर्ता भएको छ । न्यायाधीश खतिवडाले कस्तुरी विना तस्करीमा संलग्न कोरियाका नागरिक जंग जुन जुनलाई दोषी ठहर गरेर पनि जरिमानामा उन्मुक्ति दिएको भन्दै कारबाहीको माग…
सिड्नी । बेइजिङको एक अदालतले सोमबार अष्ट्रेलियाली लेखक याङ हेङजुनलाई मृत्युदण्डको सजाय सुनाएको छ। जसले बेइजिङ र क्यानबेरा बीचको धेरै वर्षको तनावपूर्ण सम्बन्धपछि द्विपक्षीय सम्बन्धमा थप तनाव सिर्जना भएको छ। नोभेम्बरमा प्रधानमन्त्री एन्थोनी अल्बानीज सात वर्षमा…
काठमाडौँ । रकम जोहो हुन नसक्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साढे पाँच महिनाअघि सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गर्ने भनी घोषणा गरेका पदकको अत्तोपत्तो नै छैन । राष्ट्रिय शिक्षा दिवसका अवसरमा भदौ ३१ गते ९६२ जनालाई विभिन्न पदकबाट…
काठमाडौं : रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिने नेपालीको सङ्ख्या पनि बढ्दो छ। सन् २०२४ मा उत्पादनतर्फ १५ हजार ८४८ जनाका लागि माग आएकोमा एक लाख ६५ हजारभन्दा बढीको आवेदन पर्नुले पनि…
शोषण र उत्पीडन अन्त्यका लागि भोट माग्नुपर्नेमा भोटको माध्यमबाट नै कम्युनिस्टहरूले शोषितहरूलाई थप शोषण गरिरहेका छन् । अहिले सबभन्दा धनी र विलासी वर्ग कोही छ भने त्यो सत्ताधारी कम्युनिस्ट पार्टीको जमात छ । नेपालमा कतिपय राजनीतिज्ञले…
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई देशको तेस्रो ठूलो अर्थतन्त्र बनाउने लक्ष्य राखेका छन्। एकै दिनमा दुई रिपोर्टले उनको दृष्टि पुष्टि गरेको छ। हाल, भारत विश्वको पाँचौं ठूलो अर्थतन्त्र हो। अमेरिका, चीन, जर्मनी र जापान…
राजतन्त्र पुनर्वाहली, सङ्घीयता खारेजी र हिन्दू राष्ट्र पुनर्स्थापनाजस्ता माग राखेर प्रधानमन्त्रीलाई ४० बुँदे माग पत्र बुझाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षले "कुनै रक्तपातबिना सल्लाह र सहमतिबाट" दलहरूबीच "नयाँ सम्झौता" गरेर अघि बढ्ने सम्भावना भएको बताएका छन्। बिहीवार…
काठमाडौँ । स्थानीय बजारमा सुनको माग घट्दा आयातमा उल्लेख्य गिरावट आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको छ महिना (साउन–पुस) मा सुनको आयातमा ५९.३ प्रतिशतले कमी आएको छ । सुनको मूल्य बढेसँगै आन्तरिक…
काठमाडौँ । सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार २ खर्ब २१ अर्ब घटाउँदा पनि सात महिनाको अवधिमा न त आधा राजस्व उठाउन सकेको छ, न त बजेटको आधा खर्च नै गर्न सकेको छ । महत्त्वाकाङ्क्षी बजेटको लक्ष्य…
काठमाडौँ । राजनीतिक दलको वार्षिक आयमा ह्रास आएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनमत पार्टी घाटामा चलेको तिनीहरूको आर्थिक विवरणले देखाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी,…