काठमाडौं : राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टी घाटामा चलेको देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालको आयव्ययको विवरणमा मात्रै नाफा देखाइएको…
एउटा अन्तर्राष्ट्रिय विमानस्थलले निर्माण चरणमा भएको भ्रष्टाचार र सञ्चालनमा नआउँदै भूराजनीतिक भुमरीको सामना कसरी गर्दैछ भन्ने ‘केस स्टडी’ भएको छ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल । काठमाडौं । २०८० तिहार लगत्तैको कुरा हो, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले…
नेपाल वायु सेवा निगमले उडान बन्द गरेर राखिएका चीनबाट ल्याइएका पाँच वटा जहाजहरू बिक्रीका लागि दोस्रो पटक बोलपत्र आह्वान गरेको छ। तर दोस्रो पटक गरिएको बोलपत्र आह्वानमा पनि ती जहाजहरू बिक्री हुने निश्चित नभएको कतिपयको भनाइ…
एजेन्सी । माल्दिभ्सले ८ नेपालीसहित १२ देशका १८६ जना नागरिकलाई देश निकाला गरेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार देश निकाला गरिएकामा नेपालका ८, भारतका ४३, बङ्गलादेशका ८३ र श्रीलङ्काका २५ जनासहित अन्य मुलुकका गरी १८६ जना…
अरुण बराल काठमाडौं- सुशासनको नारा लगाएर नथाक्ने प्रधानमन्त्री पुष्पकमल दाहालले पर्यटनमन्त्री सुदन किरातीको ईच्छाविपरीत गत साउनमा विवादित पृष्ठभूमिका ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाए । तिनै ल्हारक्यालले प्रधानमन्त्री प्रचण्डको आडमा गौतम बुद्धको अस्थिधातु समाधिस्थ गरिएको…
नेपाल–चीन सम्बन्ध विगार्दै ऋण पछिल्लो समय पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) को विषयलाई लिएर भएको बहसका कारण नेपाल–चीन सम्बन्धको न्यानोपन हट्दै गएको देखिन्छ । चीनले बनाएको यो विमानस्थल नेपालमा पछिल्लो समय नागरिक समाजको विरोधको केन्द्रबिन्दु बनेको छ…
रुकुमपश्चिम । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–११ का दुई बस्ती भासिएका छन्। गत कात्तिक १७ गतेको भूकम्पले २५ घरधुरी रहेको मङ्ग्रागाउँ र सात घरधुरी रहेको सिमपाखा बस्ती भासिएपछि अस्थायी आवास निर्माणको कामसमेत…
काठमाडौं । साउदी अरबमा विभिन्न कारणले जेल सजायको अवधि सकिसक्दा पनि जेलमै धेरै नेपाली बस्ने गरेका पाइएको छ । साउदी अरबका लागि नेपाली राजदूत नवराज सुवेदी र त्यहाँका महान्यायाधिवक्ता साउद बिन अब्दुल्लाह बिन मुबारक अल मुजबसँगको…
काठमाडौं : गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा आश्रित दृष्टिविहीन ५४ वर्षीय न्हुच्छेबहादुर माझी मुटुरोगसँग लडिरहेका छन्। दृष्टिविहीन हुँदा झेल्नुपरेको संघर्ष छँदै थियो। त्यसमाथि मुटुको रोग पनि थपिएको छ। बुधबारको गोरखापत्रमा समाचार छ, चिकित्सकले २०७७ सालमै…
सुनसरी – प्रहरीले आइतबार बिहान बरामद गरेको करिब दुई करोड नेपाली नक्कली नोटमा एनआईसी एशिया बैंकको ट्याग फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले आज बिहान एकहजार दरका अठार हजार दुई सय एकाउन्न थान (एक करोड…