बेइजिङ- चीनमा एक जोडीलाई फाँसी दिइएको छ । उनीमाथि दुई बालबालिकाको हत्या गरेको आरोप लागेको थियो । यी दम्पतीले २ नोभेम्बर २०२० मा आफ्ना दुई बच्चाहरूलाई १५औँ तलाबाट फ्याँकेको पुष्टी भएपछि उनीहरूलाई फाँसी दिइएको हो ।…
‘एमाले माओवादी कम्युनिस्ट हैनन्, यिनीहरु मिले पनि काम छैन’ काठमाडौं – रौतहट जिल्लाबाट चापाकल चिन्ह लिएर स्वतन्त्र रुपमा प्रतिनिधिसभामा निर्वाचित प्रभु साहले संसदमा आइसकेपछि नयाँ पार्टी खोलेका छन्- आम जनता पार्टी। पूर्वमाओवादी नेता साह पूर्वएमाले नेतासमेत…
काठमाडौँ । सङ्घीय कार्यालयमा अड्डा जमाएर बसेका कर्मचारीलाई स्थानीय तहमा गएर अनिवार्य सेवा गर्नैपर्ने गरी सरकारले नयाँ मापदण्ड ल्याउँदै छ। नियमित रूपमा तीन वर्षसम्म सङ्घीय सरकारका कार्यालयमा बसेर सेवा गरेका कर्मचारीलाई स्थानीय तहमा सेवा गर्नैपर्ने गरी…
वीरगन्ज । पूर्वराजा ज्ञानेन्द्रले वीरगन्ज पुगी गएको १३ माघमा दल र नेताको काम’ कटाक्ष गरेलगत्तै वीरगन्जमा भीआईपीको ताँती नै लाग्न थालेको छ ।पूर्वराजा ज्ञानेन्द्र फर्केको दुई दिन बित्न नपाउँदै गएको १५ माघमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’…
डा. महिप बेइजिङ । चीनको महत्वाकांक्षी पूर्वाधार परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत विकासोन्मुख देशहरूमा १.३ ट्रिलियन डलर पुल र सडक निर्माणबाट पम्प गरेपछियो ठूलो ऋणको बोझ व्यवस्थापनमा ध्यान केन्द्रित भएको छ । चीन विश्वको…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक महिनाअघि नै मन्त्री हेरफेर गर्ने पक्षमा रहेका भए पनि अहिलेसम्म सफल हुन सकेका छैनन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,…
एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुसरा बिबीलाई अदालतले भ्रष्टाचारको मुद्दामा १४ वर्षको कैद सजाय सुनाएको छ। सार्वजनिक पदमा रहँदा पाएका उपहारहरू बेचेको आरोपमा अदालतले खानदम्पतीलाई १४ वर्षको जेल सजाय तोकेको हो। राज्यको…
काठमाडौँ । यातायात व्यवस्था विभागले अवैध ढंगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको मात्र देखिएको छैन, भविष्यमा कुनै पनि बेला जोकोहीका नाममा जारी हुन सक्नेगरी २८ हजार ४ थान लाइसेन्सको नम्बर मात्र इन्ट्री गरेको पाइएको छ…
काठमाडौं । नेपाल सरकारले निजगढ सहित चारओटै अन्तरराष्ट्रिय विमानस्थल भारतिय व्यवसायी गौतम अडानीको समुह ‘अडानी ग्रुप’ लाई संचालनका लागी दिने तयारी गरेको छ । आगामी बैसाखमा सरकारले गर्न लागेको लगानी सम्मेलन मार्फत उक्त सम्झौता हुन लागेको…
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र राजधानीको व्यापारिक केन्द्रका रूपमा रहेको नयाँ सडक (न्युरोड) क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना बनाएको छ । महानगरपालिकाले नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन…