नेपालको अनौपचारिक अर्थतन्त्रको आकार ४१ प्रतिशत

काठमाडौँ । विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र भएको अमेरिकाको 'अनौपचारिक अर्थतन्त्रको आकार ७.३ प्रतिशत छ भने दोस्रो ठुलो अर्थतन्त्र भएको चीनको १२.७ प्रतिशत छ । तर नेपालको अनौपचारिक अर्थतन्त्रको आकार औसत करिब ४० देखि ४२ प्रतिशत छ…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

डिजेल आयात १८ प्रतिशतले घट्यो

काठमाडौँ । बजारमा डिजेलको खपतमा कमी आएको छ । आर्थिक गतिविधि पूर्ण रूपमा चलायमान नभई विकास निर्माणका काम अगाडि बढ्न नसक्दा डिजेलको खपतमा कमी आएको हो । डिजेलको खपत घटेसँगै आयातमा समेत कमी आएको छ ।…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

दलित किशोरसँग प्रेम गरेको भन्दै छोरीको हत्या

बारा । दलित किशोरसँग प्रेम गरेको भन्दै १५ वर्षीया छोरीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै छोरी कोशिला कुमारीको हत्या गरेको आरोपमा बाराको फेटा गाउँपालिका-१ त्रिवेणी टोलका हरिन्द्र महतोलाई प्रहरीले पक्राउ…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

विद्युत् आयात प्रभावित हुँदा उद्योग समस्यामा

काठमाडौँ । मुलुकभित्र उच्च माग हुने समयमा पर्याप्त विद्युत् आयात गर्न नसक्दा तराईका औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या देखिएको छ । आन्तरिक उत्पादन घट्दै गएको तर सम्बन्धित स्थानमा विद्युत् आपूर्ति गर्न पूर्वाधारको समस्या रहेकाले पनि उद्योग…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

नोटबाट सर्छ सङ्क्रामक रोग, ९८ प्रतिशत नमुनामा कीटाणु

काठमाडौँ । हामीले दैनिक प्रयोग गर्ने नोटबाट सङ्क्रामक रोग फैलिने भएकाले नागरिकको स्वास्थ्य अधिकार संरक्षणमा राज्यले गम्भीर कदम चाल्नुपर्ने आवश्यकता देखिए पनि त्यस्तो भएको पाइएको छैन। नोट वा सिक्का प्रयोग गर्दा व्यक्तिले पनि सावधानीसँगै विकल्प खोज्नुपर्ने…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

भिजिट भिसामा जान ६ वटा कागजात आवश्यक पर्ने

काठमाडौं । सरकारले भिजिट भिसामा जान चाहने नेपालीलाई १३ बुँदे यात्रा परामर्श जारी गर्दै विदेश जानका लागि आवश्यक पर्ने ६ वटा कागजातको विवरण सार्वजनिक गरेको छ । बुधबारदेखि लागू हुनेगरी भिजिट तथा पर्यटक भिसामा विदेश जान…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

भारतको उत्तर प्रदेशमा धारा १४४ लागू , सुरक्षा ब्यवस्था कडा

अयोध्या । राम मन्दिरमा जनवरी २२ मा रामललाकाे मूर्तिको अभिषेक समारोहका लागि व्यापक सुरक्षा व्यवस्था गरिएको छ। सम्पूर्ण अयोध्या अभेद्य किल्लाको रूपमा देखा पर्नेछ। यससँगै लखनऊमा धारा १४४ पनि लागू गरिएको छ । अयोध्याको भव्य राम…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

चिनियाँ कम्पनीकाे ढिलाइ , ठेक्का सम्झौता भएको २२ महिनापछि सिद्धबाबा सुरुङमार्ग खन्न थालियो

काठमाडौँ । ठेक्का सम्झौता भएको २२ महिनापछि बुटवल–पाल्पा जोड्ने सिद्धबाबा सुरुङमार्ग निर्माणको काम थालिएको छ। गत सातादेखि १.१२६ किलोमिटर लम्बाई सुरुङमार्ग सिद्धबाबा सुरुङ मार्गको सुरुङ खन्न थालिएको हो। सिद्धबाबा सुरुङमार्ग योजनाका योजना प्रमुख रामपुकार जयसवालले एक…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

छामछुमकै भरमा ‘सवारी पास’

काठमाडौँ । सवारीसाधन चुस्तदुरुस्त छ छैन भनेर परीक्षण गर्न नेपालभरमै एउटा मात्रै मेसिन छ । त्यो पनि एक दशकदेखि प्रयोगविहीन छ । कार्यविधि नहुँदा र अनिवार्य प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था नहुँदा सवारीसाधन परीक्षण गर्ने ‘भेहिकल फिटनेस टेस्ट लेन’…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

भारत–चीन सीमामा झडप भएको खुलासा, चिनियाँ सैनिक बढी घाइते

नयाँ दिल्ली । सीमा तनाव कम गर्न भारत र चीनबीच कूटनीतिक र सैन्य वार्ता भइरहेका बेला पनि चिनियाँ सेनाले पूर्वी लद्दाखको भारत नियन्त्रित क्षेत्रमा आक्रमण गरेको खुलासा भएको छ । अनलाइन न्यूज पोर्टल द प्रिन्टमा प्रकाशित…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

1 15 16 17 18 19 280