११ वर्षपछि खुल्ने भयो सगरमाथाको फेदीमा रहेको पिरामिड प्रयोगशाला

काठमाडौं : सगरमाथाको फेदीमा ११ वर्षदेखि बन्द अन्तर्राष्ट्रिय पिरामिड प्रयोगशाला पुनः सञ्चालन हुने भएको छ। बजेट अभावमा सन् २०१३ देखि बन्द रहेको प्रयोगशाला नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विज्ञान कूटनीतिको अवधारणा जागृत गर्दै…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

नेपालमा चिनियाँहरुको अपराध रोक्न सरकारले ल्यायो कडा कानुन, अब प्रहरीले सिधै छापा मार्न सक्ने, यी हुन् शंकास्पद ठाउँहरु

काठमाडौं । नेपालमा चिनियाँ नागरिकको अपराध रोक्न सरकारले कडा कानुन ल्याएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी र अध्यागमन अधिकारीलाई आगामी दिनमा चिनियाँ नागरिकमा केन्द्रित हुने गरी नयाँ कार्यदिशा तय गरेका छन् । उनले…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

सगरमाथामा मलमूत्र छाड्न नपाइने

काठमाडौँ । सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने आरोहीले अब आफ्नो दिसा सगरमाथामा छाड्न नपाउने भएका छन् । पर्यटन विभागसँगको समन्वय र सहजीकरणमा खुम्बु पासाङल्हामु गाउँपालिकाले आगामी वसन्त ऋतुको आरोहणबाट आरोहीले आफ्नो दिसा आधार शिविर हुँदै फिर्ता…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

दुबईमा १५ नेपाली अलपत्र, नेपाल फर्काऊ भन्दा म्यानपावरको धम्की

काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परी दलालमार्फत् वैदेशिक रोजगारीका लागि करिब दुई महिनाअघि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका १५ नेपाली अहिले दुबईको मुस्तफा–२६ मा अलपत्र परेका छन् । पोखराको जब प्लेसमेन्ड सर्भिस प्रालिमार्फत दुबई पुगेका उनीहरू…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

जहाँ आफ्नो चिहान आफैँ बनाइन्छ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–२, बुढीमोरङस्थित माङ्दाङ्वा गाउँका मनप्रसाद इवाहाङ अहिले ८२ वर्ष पुगे । माङ्दाङ्वा गाउँका बिचमा उनको एउटा सामान्य कच्ची घर छ । घरभन्दा अलि मुनि अर्कोे ढुङ्गा, सिमेन्ट र बालुवाको प्रयोग गरेर एक…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

एकातिर बन्नुपर्ने पुल अन्यत्रै, सात वर्षपछि भेटियो अलपत्र अवस्थामा

विराटनगर : सुनसरीको बर्जु गाउँपालिकामा बन्न थालेको सात वर्षपछि योजना अनुसारको आधा मात्र पुल भेटिएको छ, त्यो पनि एक ठाउँमा बन्नुपर्ने अर्कैतिर । योजनामा तोकिए अनुसारको साबिक स्थान परिवर्तन गरेर निर्माण भइरहेको अवस्थामा अधुरो पुल भेटिएको हो।…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

विमानस्थलमा २५ हजार अमेरिकी डलरसहित पक्राउ परे चिनियाँ नागरिक

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । अवैध रुपमा लुकाएर लान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक २९ वर्षीय क्यू विनक्यानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आइतबार राति…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

पाकिस्तानमा दुई वटा बम विस्फोट हुँदा कम्तीमा २८ जनाको मृत्यु

पाकिस्तानको बलोचिस्तान प्रान्तमा दुई वटा बम विस्फोट हुँदा कम्तीमा २८ जनाको ज्यान गएको छ । पहिलो विस्फोट पिशिन जिल्लामा एक जना स्वतन्त्र उम्मेदवारको कार्यालय अगाडि र दोस्रो विस्फोट सफिउल्लाह जिल्लामा भएको बीबीसीले जनाएको छ । पाकिस्तानमा…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

भारतबाट धान, गहुँ र चामलको आयात ह्वात्तै बढयो

पर्सा — वीरगन्ज नाका हुँदै भारतबाट धान, गहुँ र चामलको आयात ह्वात्तै बढेको छ । एकीकृत सुरक्षा जाँच चौकी सञ्चालक कम्पनी हिमालय ट्रान्स लजि पार्कको तथ्यांक अनुसार पुसयता सोमबारसम्ममा यो नाका हुँदै १ हजार ८५ ट्रक…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

भारतले कानुनहरूको आधुनिकीकरण गर्दैछ : प्रधानमन्त्री मोदी

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले वर्तमान वास्तविकतालाई प्रतिबिम्बित गर्न भारतले आफ्ना कानुनहरूको आधुनिकीकरण गरिरहेको र विगत केही वर्षहरूमा देशले औपनिवेशिक कालका हजारौं अप्रचलित कानुनहरू हटाएको बताएका छन् । तीन नयाँ कानुनहरूले सय वर्षभन्दा पूरानो औपनिवेशिक आपराधिक…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

1 13 14 15 16 17 280