गोली प्रहारबाट युवासंघका जिल्ला अध्यक्षको मृत्यु

रुपन्देही , भैरहवा । एमाले निकट युवासंघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको अज्ञात समुहको गोली प्रहारबाट हत्या भएको छ । सोमबार अपरान्ह रातो मोटरसाइकलमा आएको अज्ञात समुहले उनीमाथि देवदह नगरपालिकामा पर्ने खैरेनीबजारमा गोली हानेको प्रहरीले जनाएको छ…

Subodh Regmi

९ वर्ष अगाडि

‘अब एमालेमुक्त मधेस’ : राजेन्द्र महतो

काठमाडौँ – सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो हठ जारी राखे एमालेमुक्त मधेस बनाउने चेतावनी दिएका छन् । आइतबार रिपोटर्स क्लबमा बोल्दै अध्यक्ष महताले भने, ‘एमालेले जुन हठ देखाइरहेको छ, त्यसलाई…

Subodh Regmi

९ वर्ष अगाडि

नेताहरुले दोहोर्याए आआफ्नै अडान

मंसिर १९, २०७३- राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई आइतवार आफ्नै निवासमा एकमुष्ठ स्वागत गर्दै संविधान सशोधनको विषयमा भइरहेको प्रगति जान्न चाहेकी थिइन् । उनले संविधान कार्यान्वयनका तगारा खुलाएर चुनावमा जानुपर्ने टिप्पणी गदै…

Subodh Regmi

९ वर्ष अगाडि

अंगीकृतले मुख्यमन्त्री पनि नपाउने गरी संशोधन प्रस्ताव

 ११ मंसिर, काठमाडौं । सरकारले आइतबार संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । त्यसअघि सत्तारुढ दल कांग्रेस र माओवादीले संविधान संशोधनका विषयमा विभिन्न दलहरुसँग थप छलफल गर्ने भएका छन् । मस्यौदा तयार भए पनि…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

इंदौर-पटना एक्सप्रेस हादसा: अब तक 130 की मौत, बोगियों में अभी भी फंसे हैं कई लोग

पुखरायां रेलवे स्टेशन (कानपुर देहात) के पास रविवार तड़के 3.10  बजे पटना जा रही इंदौर-राजेंद्र नगर (पटना)  एक्सप्रेस (ट्रेन नंबर-19321) के 14 डिब्बे पटरी से उतर गए। हाल के वर्षों के इस सबसे भीषण ट्रेन हादसे…

Subodh Regmi

९ वर्ष अगाडि

रोबोटले गर्यो मानिसमाथि हमला ।।

चीनमा आयोजित एक प्रविधि मेलामा एउटा रोबोटले मानिसमाथि हमला गरेको छ । प्रदर्शनी अवलोकन गर्न आएका एक मानिसमाथि रोबोटले एक्कासी आक्रमण गरेपछि त्यसले ठूलै तरंग उत्पन्न गरेको छ । सोसल मिडिया, खासगरी चिनिया सोसल मिडियाहरुमा एउटा…

Subodh Regmi

९ वर्ष अगाडि

शान्ति मन्त्रालयका १० वर्षः द्वन्द्व पीडितको यकिन तथ्यांक छैन

५ मंसिर, काठमाडौं । सशस्त्र द्वन्द्वमा होमिएको माओवादी शान्ति प्रक्रियामा फर्केपछि द्वन्द्वपछिका काम फत्ते गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयको स्थापना भएको एक दशक पुग्दैछ । एक दशकको अन्तरालमा १२ मन्त्री र दुई राज्यमन्त्री मन्त्रालयले पाएको छ…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

संविधान संशोधन प्रस्ताव अमान्यः मोर्चा

५ मंसिर, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहितको संघीय गठबन्धनका नेताले सरकारले तयारी गरेको चार बुँदे संविधान संशोधन मान्न नसकिने बताएका छन् । संशोधनको सरकारी प्रस्तावले मधेसको माग पूरा हुन नसकने भन्दै उनीहरले गठबन्धले बुझाएको…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

बैंकहरुलाई घरेलु उद्योगमा लगानी अनिवार्य गरिँदै

बैंकहरुलाई घरेलु उद्योगमा लगानी अनिवार्य गरिँदै ५ मंसिर, काठमाडौं । सरकारले घरेलु तथा साना उद्योग प्रवर्धनका लागि बैंक तथा वित्तीय संस्थालाई यस क्षेत्रमा अनिवार्य लागनीको व्यवस्था गर्ने भएको छ । उद्योग मन्त्रालयले लघु, घरेलु तथा साना…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

कतै तपाईंको मोबाइल फोन अवैध त छैन ?

४ मंसिर, काठमाडौं ।  गैरकानुनी रूपमा भित्र्याइएका मोबाइल उपकरण चलाइरहनुभएको त छैन । त्यसो हो भने तपाईंको उपकरण अबको केही महिनाभित्र काम नलाग्ने हुनसक्छ । किनभने अबको तीन महिनाभित्र नेपाल दूरसञ्चार प्राधिकरणले स्तर स्वीकृति (टाइप अप्रुभल)…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि