कांग्रेसले अझै टुंग्याउन सकेन राज्यमन्त्री

४ मंसिर, काठमाडौं । सरकार गठन भएको सय दिन पूरा भइसक्दा पनि सरकारमा सहभागी प्रमुख दल नेपाली कांग्रेसले आफ्नो तर्फबाट सरकारमा पठाउने राज्यमन्त्रीहरुको नाम टुंगो लगाउन सकेको छैन । कांग्रेस सभापति शेरबहादुर देउवाले दशैअघि नै प्रधानमनत्री…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

मापदण्ड मिचिएका घर तथा भवनलाई मान्यता दिने महानगरपालिकाको तयारी

४ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले सामान्य किसिमको मापदण्ड मिचिएका घर तथा भवनहरुलाई कानुनी मान्यता दिने तयारी गरेको छ  । पछिल्लो समय उपत्यकाभित्र मापदण्डविपरीत बनेका भनवहरुको संख्या अत्यधिक भएपछि महानगरपालिकाले सामान्य प्रकृतिको मापदण्ड मिचिएको भए त्यस्ता…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

मधेसी मोर्चा पनि चुनावको तयारीमा

४ मंसिर, काठमाडौं ।  संविधान संशोधनको माग गर्दै आन्दोलनमा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरू चुनावको तयारीमा जुटेका छन् । २०७४ माघसम्म तीनै (स्थानीय निकाय, प्रदेश तथा केन्द्र) तहको चुनाव गराउने संवैधानिक बाध्यात्मक व्यवस्थाबमोजिम निर्वाचन घोषणाको…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

उपचारका नाममा कार्यकर्तालाई बाँडियो चार अर्ब

४ मंसिर, काठमाडौं । दोस्रो जनआन्दोलन २०६२/०६३ पछि बनेका नौवटा लोकतान्त्रिक सरकारले आर्थिक सहायता तथा औषधिउपचार खर्चका नाममा ४ अर्ब रुपैंया आफ्ना कार्यकर्तालाई वितरण गरेको पाइएको छ । सरकारबाट आर्थिक सहायता तथा औषधिउपचारका नाममा ठूलो रकम…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

उपसभापतिको दाबी छाडेर देउवासँग खुमबहादुरका नयाँ सर्त

४ मंसिर, काठमाडौं कांग्रेस नेता खुमबहादुर खड्का उपसभापतिको दौडबाट पछाडि हटेका छन् । स्रोतका अनुसार १९ कात्तिकमा खड्काले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेरै आफू पछाडि हटेको जानकारी गराएका हुन् । सभापति देउवासँग खड्काको नयाँ माग सभापति…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

भारुको सटही प्रक्रिया सहज बनाउन सरकारलाई निर्देशन

 काठमाडौं ,२ मंसिर । व्यवस्थापिका–संसद्को अर्थसमितिले नेपालीसँग रहेका ५०० र एक हजार दरका भारुको सटही प्रक्रिया सहज बनाउन सरकारलाई निर्देशन दिएको छ ।          सिंहदरबारमा बिहीबार बसेको अर्थसमितिको बैठकले नेपाली जनतासँग रहेका वैध…

Subodh Regmi

९ वर्ष अगाडि

ग्रिन सिग्नल खोजिरहेका दाहाललाई ओलीको जबाफ ‘रातो बत्ती’ सरह

मंसिर २ काठमाडौं –संविधानसभाबाट संविधान घोषणा गरेयता प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बन्ध तिक्ततापूर्ण देखिएको छ । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमा नजिकिएका दाहाल र ओली संविधान संशोधन मुद्दामा भने फेरि…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

३२ वर्ष पुरानो बुढीगण्डकी आयोजना अघि बढ्ने भो

मंसिर २ काठमाडौं –  एक हजार दुई सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम अगाडि बढेको छ । निर्माणमा आवश्यक पर्ने निजी जग्गा अधिग्रहण गर्न तीन महिनाभित्र मुआब्जा वितरण गरिने भएको छ । आयोजनाको सम्भाव्यता अध्ययन…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

यौन दुव्र्यवहारको आरोपमा लेखापाल पक्राउ

मङ्सिर २ काठमाडौँ – कक्षा ५ मा अध्ययनरत बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा एक विद्यालयका लेखापाललाई प्रहरीले पक्राउ गरेको छ । लगनखेल नजिकैको प्रयागपोखरीमा रहेको नेसनल चिल्ड्रेन स्कुलमा कक्षा ५ मा पढ्ने आठ जना बालिकालाई एक वर्षदेखि यौन…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

सामाजिक सञ्जालबाट प्रहरी महानिरीक्षक नै पीडित

२ मंसिर, काठमाडौं । देशमा साइबर अपराधका पीडितको संख्या उल्लेख्य र बढ्दो छ । सुन्दा अचम्म लाग्न सक्छ, पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउने निकाय प्रहरीका प्रमुखसमेत साइबर अपराधबाट पीडित छन् । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि