काठमाडौं । मन्त्रिपरिषदको सोमबार बसेको दोस्रो बैठकले सत्तारुढ दलहरुको भागवण्डाका आधारमा राजदूतहरुको नाम सिफारिस गरेको हो । सरकारको नेतृत्वकर्ता दल माओवादीको कोटाबाट युवनाथ लम्साल डेनमार्क, लक्की शेर्पा अष्ट्रेलिया, महेन्द्रबहादुर सिंह साउदी अरब र पदम सुन्दास बहराइनका…
काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र भारतीय रेलमन्त्री सुरेश प्रभाकर प्रभुबीच भेटवार्ता भएको छ। आज सिंहदरबारमा भएको भेटमा नेपाल र भारतबीचको लामो ऐतिहासिक एवम् मित्रतापूर्ण सम्बन्ध र दुई पक्षीय सहयोग आदन प्रदानका…
काठमाडौं ,७ फागुन । चुनाव घोषणालाई लिएर प्रधानमन्त्री प्रचण्ड र मधेसी मोर्चाका नेताहरुबीच चर्काचर्की भएको छ । स्थानीय चुनावको मिति घोषणाको तयारीमा रहेका प्रधानमन्त्रीले शनिबार विहान मोर्चाका नेताहरुलाई बोलाएका थिए । बालुवाटारमा बैठकमा दुबै पक्षले आआफ्नो…
‘जेल त तिनलाई हाल्नुपर्छ, जसले देश घात गरिरहेका छन्, विदेशी दुतावासमा भात खाएर नेपालको संविधान संशोधनको कुरा ल्याइरहेका छन् '। काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले सानो सङ्ख्यामा रहेको मधेसी मोर्चाले निर्वाचन रोक्न खोज्दैमा चुनाव…
नेपालगंज । अलपत्र तथा धुलाम्मे सडक निर्माणका लागि शुक्रबार कम्दीका बासिन्दाहरुले जिल्ला विकास समिति, बाँकेलाई ध्यानाकर्षण गराएका छन् । वर्षौदेखि निर्माण हुँदै आएको सडक निर्माणमा भएको ढिलाई, जनतामा परेको स्वास्थ्य समस्या र किसानहरुको बालीनालीमा परेको प्र्।भावलाई…
काठमाडौं, २३ पुस । एसियाली विकास बैंक(एडिबी)को सहुलियत ऋणमा नारायणगढ–बुटवल र भैरहवा–लुम्बिनी सडक आगामी साढे तीन बर्षभित्रै चार लेनको सडकका रुपमा स्तरोन्नति हुने भएका छन् । एडिबीले २५ बर्षमा तिरिसक्नुपर्ने सर्तसहित एक दशमलब ५ प्रतिशतको सहुलियत…
१२ पुस, काठमाडौं । नेपाल प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वालासिंह समूहका बारा जिल्ला कमाण्डर विजय पटेल पक्राउ परेका छन् । बाराको फेटामा घर भएका पटेललाई मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट खटिएको…
१२ पुस, काठमाडौं । दोलखा भिमेश्वरका प्रकाश श्रेष्ठ १० वर्षदेखि प्रहरीको फरार अभियुक्तको सूचीमा थिए । हत्या गरेको अभियोगमा फरार रहेका उनी कतै लुकिरहेका होलान् भन्ने प्रहरीको अनुमान थियो । तर, उनी कतै लुकेका थिएनन् ।…
काठमाडौं– विषेश अदालतमा मुद्दा खेपेका धनुषाका शिक्षा अधिकारी महेन्द्र महतोले शिक्षक सरुवामा एक करोड ६० लाख भ्रष्टाचार गरेको आरोप लागेको छ । उनी भ्रष्टाचारको आरोपमा अख्तियारबाट निलम्बन परेका छन् । ०७२ असोज ६ गतेदेखि ०७३ असोज…
काठमाडौं ,६ पुस । मधेश आन्दोलन सम्बन्धी छानविन गर्न गठित आयोगमा एक मात्र उजुरी परेको छ । उजुरी दिन आह्वान गरिएको २१ दिन पुग्दासमेत एक मात्र उजुरी परेको आयोगका अध्यक्ष गिरीश चन्द्र लालले हुलाकी न्यूजलाई बताए…