१८ कार्तिक २०८१, आईतवार

सामाजिक सञ्जालबाट प्रहरी महानिरीक्षक नै पीडित

Upendrakanta-Aryal२ मंसिर, काठमाडौं । देशमा साइबर अपराधका पीडितको संख्या उल्लेख्य र बढ्दो छ ।

सुन्दा अचम्म लाग्न सक्छ, पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउने निकाय प्रहरीका प्रमुखसमेत साइबर अपराधबाट पीडित छन् ।

नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आफू सामाजिक सञ्जालमा आउने गतल सूचना, समाचार र स्टाटसबाट पीडित रहेको खुलाएको आजको नागरिक दैनिकमा समाचार छ ।

महानगरीय प्रहरीको ११ औं वार्षिकोत्सवमा महानिरीक्षक अर्यालले सामाजिक सञ्जालमा आएका भ्रामक सूचनाको पछि नलाग्न मातहतका अधिकारीदेखि जवानसम्मलाई आह्वान गरे । उ

नले सामाजिक उञ्जालले अपराध समेत बढाएको भन्दै नियन्त्रणका लागि निर्देशन समेत दिए ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट