काठमाडौं : सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले सत्ता साझेदार कांग्रेसलाई गठबन्धनमा समस्या भएको भन्ने लागेको भए विघटन गर्न चुनौती दिएको छ। दुबै दलको सहमतिमा भएका विषयमा पनि एमालेलाई मात्रै दोषी बनाउन खोजिएको भन्दै संसद्बाटै कांग्रेसलाई एमालेले…
काठमाडौँ : नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै आजै सरकार ढल्ने खालका वक्तव्यबाजीले मिडिया रङ्गिने र समाजमा ध्वनि प्रदूषण मात्रै बढ्ने काम गरेको बताएका छन्। सोमवार…
काठमाडौं : प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले सरकार ढल्छ भन्ने बित्तिकै सत्तापक्षलाई रिंगना लाग्ने र मुटु काँप्ने गरेको टिप्पणी गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा उनले सत्तापक्ष कमजोरी लुकाउन लागिपरेको आरोप पनि लगाए। ‘राम्रो…
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले सहकारी ठगी संलग्न गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु (जिबी) राईलाई कहिले पक्राउ गरेर नेपाल ल्याइन्छ ? भन्दै प्रश्न गरेका छन्। प्रतिनिधिसभाको सोमवारको बैठकमा बोल्दै सांसद पराजुलीले सरकार…
काठमाडौँ : राष्ट्रियसभाका सांसदहरूले किट विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राको मृत्यु प्रकरणबारे सरकारको ध्यानाकर्षण गराएका छन्। आइतवार राष्ट्रियसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले भारतको किट विश्वविद्यालय र बेलायतमा अध्ययनरत छात्रको मृत्युका घटनाबारे छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका…
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति, सांसद एवं अर्थविद् डाक्टर स्वर्णिम वाग्लेले अहिले बिचौलियाको राज भएको बताएका छन्। आइतवार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा बोल्दै उनले…
काठमाडौँ : नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका हुन्। कार्यक्रममा उपप्रधानमन्त्री…
काठमाडौं : पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले आन्तरिक ऋण नलिइकन ५ प्रतिशत भन्दा बढिको आर्थिक वृद्धिदर हासिल गर्न सम्भव नरहेको बताएका छन्। आइबिएन मिडियाले आइतवार काठमाडौंमा आयोजना गरेको प्रि बजेट छलफल कार्यक्रममा बोल्दै…
काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री तथा मन्त्रीहरूको वैदेशिक भ्रमण संसदीय समितिको जानकारीबिनै भइरहेको भन्दै आपत्ति जनाएका छन्। आइतवार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री…
काठमाडौँ : गैरआवासीय नेपालीले नागरिकता नपाउँदा नेपालमा लगानीको वातावरण नबनेको सम्बद्ध व्यक्तिले बताएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनका अवसरमा आज आयोजित नागरिकतासम्बन्धी समूह छलफलका वक्ताले यस्तो बताएका हुन्। उनीहरूले संविधानमा भएको गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी…