अब आउने कुनै जेठ १५ मा पनि राजतन्त्र पुनःस्थापना हुन सक्दैनः प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र पुनःस्थापना हुन नसक्ने बताएका छन्। आइतवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले खुलेआम लोकतान्त्रिक प्रणालीभित्र लोकतन्त्र…

Kapilvastu Times

११ महिना अगाडि

सत्तारुढ काँग्रेस र एमालेको मतान्तरले अन्योलमा संघीय निजामती सेवा विधेयक

काठमाडौँ : सत्ता साझेदार दल नेपाली काँग्रेस र नेकपा (एमाले)बीच कुलिङ पिरियडका विषयमा मतान्तर देखिएपछि संघीय निजामती सेवा विधेयक अलपत्र परेको छ। आइतवार सिंहदरबारमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको…

Kapilvastu Times

११ महिना अगाडि

‘प्रधानमन्त्रीज्यू! जनताको बहुदलीय जनवाद पुँजीवादी सरकारमा जाने भर्‍याङ मात्र हो ?’ : प्रेम सुवाल

काठमाडौँ : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताको बहुदलीय जनवाद पुँजीवादी सरकारमा जाने भर्‍याङ मात्रै हो ? भन्दै प्रश्न गरेका छन्। प्रतिनिधिसभाको आइतवारको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ…

Kapilvastu Times

११ महिना अगाडि

नेतृत्व नसच्चिए देश दुर्घटना नजिक छ : गोपीबहादुर सार्की

काठमाडौँ : राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले सरकारप्रति जनताले हेर्न दृष्टिकोण नकारात्मक रहेको भन्दै नसच्याए देश दुर्घटनाको नजिक भएको चेतावनी दिएका छन्। आइतवार राष्ट्रियसभा बैठकमा सरकारको आर्थिक वर्ष २०८२।०८३ को नीति तथा…

Kapilvastu Times

११ महिना अगाडि

नयाँ गभर्नरमा विश्व पौडेलको चर्चा

काठमाडौं : नेपाल राष्ट्र बैंकमा गभर्नर रिक्त भएको एक महिना बितिसक्दा पनि सरकारले नियुक्त गर्न सकेको छैन। राष्ट्र बैंक ऐनले गभर्नर रिक्त हुनु एक महिनाअघि नै नियुक्त गरिसक्नुपर्ने भनेको छ। तर, सत्तारुढ नेपाली कांग्रेस र नेकपा…

Kapilvastu Times

११ महिना अगाडि

देशको समृद्धिको आधार महिलाको समान अधिकारः अध्यक्ष यादव

धनुषा : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले महिलाको समानता विकासको आधार भएको बताएका छन् । जनकपुरमा समाजवादी महिला संघ, नेपालको राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले उन्नती र…

Kapilvastu Times

११ महिना अगाडि

निजामती विधेयकलाई समितिको आगामी बैठकबाट संसदमा पेश गर्नेगरी तयारी गरौँः सभापति खतिवडा

काठमाडौं : राज्य व्यवस्था तथा सुशासन समितिले निजामती विधेयकलाई समितिको आगामी बैठकबाट संसदमा पेश गर्नेगरी तयारी गर्न सरकारसँग आग्रह गरेको छ। आइतवार सिंहदरबारमा बसेको समितिको बैठकमा समिति सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकलाई आगामी समितिको…

Kapilvastu Times

११ महिना अगाडि

वैदेशिक रोजगारीमा रहेका नागरिकको हक, हितका लागि सरकारले काम गर्न सकेनः प्रमुख सचेतक शाही

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गएका नागरिकहरूको हक र हितका लागि काम गर्न नसकेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको आइतवारको बैठकमा बोल्दै सांसद शाहीले…

Kapilvastu Times

११ महिना अगाडि

कर्मचारी र जनप्रतिनिधिहरू मिलेर कालीगण्डकी दोहन गरे : राष्ट्रिय जनमोर्चा

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कालीगण्डकी नदीबाट अवैध रुपमा बालुवा, ढुङ्गा गिटी उत्खनन गर्ने शृङ्खला बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको आइतवारको बैठकमा बोल्दै अध्यक्ष केसीले प्राकृतिक संरचना नै बिग्रिने गरी…

Kapilvastu Times

११ महिना अगाडि

अराजक रूपमा प्रस्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउन आवश्यक : मन्त्री गुरुङ

काठमाडौँ : सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अराजक रूपमा प्रस्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउन आवश्यक रहेको बताएका छन्। नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो…

Kapilvastu Times

१२ महिना अगाडि

1 34 35 36 37 38 516