राजश्व कार्यालयसँग राय लिएपछि मात्रै जिल्ला दर रेट तोकौँः सांसद सिंह

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले राजश्व कार्यालयसँग राय लिएपछि मात्रै जिल्ला दर रेट तोक्न माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा मंगलवार बोल्दै उनले यस्तो माग गरेका हुन्। ‘संघको बजेट आउनु भन्दा पहिला ७७…

Kapilvastu Times

११ महिना अगाडि

गर्मीको समयमा सूचना नदिई विद्युत लाइन काटिनु आपत्तिजनकः सांसद शर्मा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्माले जनतालाई सूचना नदिई विद्युत प्राधिकरणले पटक पटक लाइन काट्नु आपत्तिजनक भएको बताएकी छिन्। प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले गर्मीको समयमा…

Kapilvastu Times

११ महिना अगाडि

पाका नेतृत्वहरूबाट देश विकास हुने आश मरिसक्यो : निशा डाँगी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले जेनजी पुस्ताले विकासले गति लिने स्थिर सरकारको चाहना राखेको बताएकी छिन्। प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले जेनजी पुस्ताको भविष् सुनिश्चित गर्न माग गरिन्।…

Kapilvastu Times

११ महिना अगाडि

प्रधानमन्त्री ओलीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुख सम्मेलन’ (आइएससी)का सहभागीले भेट गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार भएको भेटमा संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुभव आदानप्रदान गरिएको थियो। सो अवसरमा…

Kapilvastu Times

११ महिना अगाडि

जनकपुरधामलाई विवाह गन्तव्यका रूपमा विकास गर्न माग

काठमाडौँ : नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले जनकपुरधामलाई अन्ताराष्ट्रिय विवाह गन्तव्यका रूपमा विकास गर्न माग गरेकी छन्। प्रतिनिधिसभाको मंगलवारको बैठकमा बोल्दै सांसद महतोले यस्तो बताएकी हुन्। उनले सीता–राम विवाहस्थलको धार्मिक पहिचानलाई प्रवर्धन गर्दै जनकपुरधामलाई अन्ताराष्ट्रियस्तरको धार्मिक…

Kapilvastu Times

११ महिना अगाडि

सांसद केसीको प्रश्नः २२ वर्षदेखि निर्माणधीन पुष्पलाल राजमार्ग किन बनेन ?

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पुष्पलाल राजमार्ग निर्माण प्रक्रिया छिटोभन्दा छिटो सक्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उहाँले पुष्पलाल राजमार्ग विगत २२ वर्षदेखि निर्माणको प्रक्रियामा भएपनि अहिलेसम्म सम्पन्न…

Kapilvastu Times

११ महिना अगाडि

संघीयता म्याद नाघेको औषधि : सांसद नेपाली

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिशा नेपालीले मुलुकको संघीय प्रणाली म्याद नाघेको औषधि भएको टिप्पणी गरेकी छन्। प्रतिनिधिसभाको मंगलवारको बैठकमा बोल्दै सांसद नेपालीले यस्तो बताएकी हुन्। विश्व व्यवस्था र अर्थतन्त्रको सिको गर्न खोज्दा नेपाल ग्रे…

Kapilvastu Times

११ महिना अगाडि

माओवादीको प्रश्नः पक्राउ पूर्जी जारी सांसद प्रधानमन्त्रीसँगै राख्ने सरकारको सुशासनको कुन नमूना हो ?

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले लुम्बिनी प्रदेशका नेकपा (एमाले)का सांसद विष्णुप्रसाद पन्थीलाई पक्राउ नगरिएको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद बरालीले पक्राउ पूर्जी जारी भएका सांसद पन्थी प्रधानमन्त्रीसँग कुम…

Kapilvastu Times

११ महिना अगाडि

कानूनमन्त्री र प्रमुख सचेतकसँग सभामुख घिमिरेको छलफल

काठमाडौं : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कानूनमन्त्री अजयकुमार चौरसियासिहत प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन्। बैठकमा कानूनमन्त्री चौरसियासहित मुख्य सचेतकसमेत रहेका एमालेका महेश बर्तौला, माओवादीका हितराज पाण्डे, रास्वपाका सन्तोष परियार सहभागी छन्। कांग्रेसका…

Kapilvastu Times

११ महिना अगाडि

कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा

काठमाडौं : राजस्व अनुसन्धान विभागले बानेश्वरमा कार्यालय रहेको ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवमाथि ठूलो रकम कर छली गरेको देखिएको उल्लेख गर्दै एक अर्ब २१ करोड रकम असुल उपर गर्नुपर्ने निष्कर्षसहित मुद्दा चलाएको छ। राजस्व चुहावटसम्बन्धी…

Kapilvastu Times

११ महिना अगाडि

1 33 34 35 36 37 516