प्रचण्ड पाँचथरमा

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचथर पुगेका छन्। पार्टीको पाँचथर जिल्ला समन्वय समितिद्वारा आयोजित जनसभालाई सम्बोधन गर्न उनी त्यहाँ पुगेका हुन्। माओवादी केन्द्र पाँचथरले आज (शनिबार) फिदिम बजारमा ‘विशाल जनसभा’ आयोजना गर्दैछ।…

Kapilvastu Times

१२ महिना अगाडि

विगतका सरकारले खनेका योजनाको खाल्डो पुर्दै छौँ : अर्थमन्त्री

काठमाडौँ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बजेटमा परिलक्षित योजनाहरू कार्यान्वयन गर्न संविधानको सीमाभित्र रहेर काम गर्नुपर्ने बताएका छन्। शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले बजेट निर्माणका लागि संविधान सबैभन्दा महत्त्वपूर्ण…

Kapilvastu Times

१२ महिना अगाडि

सरकारले केही दिनभित्रै गभर्नर नियुक्ति गर्छ : महेश बर्तौला

काठमाडौँ : नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले केही दिनभित्रै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने बताए। शुक्रवार संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै उनले गभर्नर नियुक्तिका लागि भएको छलफलले केही समय लिएको बताए।…

Kapilvastu Times

१२ महिना अगाडि

लोकप्रियभन्दा कार्यान्वयन हुने बजेट ल्याउनुपर्छ : विनोद चौधरी

काठमाडौँ : नेपाली काँग्रेसका सांसद विनोद चौधरीले आगामी बजेटमा गर्न सकिने काम मात्र समावेश गर्न सुझाव दिएका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद चौधरीले विगतमा भएका कमजोरीबाट पाठ सिकेर भोलिका दिनमा गर्न सकिने काममात्र…

Kapilvastu Times

१२ महिना अगाडि

पोखराबाट देशकै अरू शहरमा उडान गर्नेबारे छलफल

पोखरा : पोखरा अन्ताराष्ट्रिय विमानस्थलबाट देशका विभिन्न शहरमा सिधा हवाई सेवा सञ्चालनको सम्भावनाबारे छलफल भएको छ। पोखरा महानगरको पहलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक…

Kapilvastu Times

१२ महिना अगाडि

नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरूलाई एमालेको ह्विप

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकारको ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ। एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नीति तथा कार्यक्रमको पक्षमा…

Kapilvastu Times

१२ महिना अगाडि

भारत–पाकिस्तानबीच शान्ति स्थापनार्थ नेपालले विशेष कुटनीति पहल गरोस् : राजेन्द्र पाण्डे

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारको नीति तथा कार्यक्रममा युवालाई आशा जगाउने खालको कुनै कार्यक्रम नभएको बताएका छन्। शुक्रवार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा…

Kapilvastu Times

१२ महिना अगाडि

निर्जीव कानूनी अक्षरलाई जीवन्त बनाउने काम सरकारको हो : प्रधानन्यायाधीश

काठमाडौँ : प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संविधानलाई देशको मुल कानूनको रूपमा मान्यता प्रदान गर्नु तथा राज्यका हरेक अङ्ग र निकायहरूको कामकारबाही संविधान अनुकुल हुनु नै कानूनी राज्यको मुख्य मान्यता रहेको बताएका छन्। कानून दिवसको अवसरमा शुक्रवार…

Kapilvastu Times

१२ महिना अगाडि

माधव नोपालको मुटुको रक्तनलीमा देखिएको अवरोध खुलाउन गरियो एन्जिओप्लास्टी

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको मुटुको रक्तनलीमा देखिएको अवरोध खुलाउन एन्जिओप्लास्टी गरिएको छ। हिजो वैशाख २५ गते नियमित स्वास्थ्य परीक्षणका लागि त्रि.वि. मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा…

Kapilvastu Times

१२ महिना अगाडि

राजाले गद्दी त्यागेर सुख पाउँदैनन्, देशको स्वार्थका लागि पनि राजा चाहिन्छ : केशरबहादुर विष्ट

काठमाडौँ : राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले राजसहितको प्रजातन्त्र पुनःस्थापित हुने दाबी गरेका छन्। बिहीवार राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिद्वारा आयोजित कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन्। उनले नेपालले छिट्टै राजासहितको प्रजातन्त्र र…

Kapilvastu Times

१२ महिना अगाडि

1 35 36 37 38 39 516