प्रचण्ड पाँचथरमा
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचथर पुगेका छन्। पार्टीको पाँचथर जिल्ला समन्वय समितिद्वारा आयोजित जनसभालाई सम्बोधन गर्न उनी त्यहाँ पुगेका हुन्।
माओवादी केन्द्र पाँचथरले आज (शनिबार) फिदिम बजारमा ‘विशाल जनसभा’ आयोजना गर्दैछ। त्यसलाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने उनकाे सचिवालयले जनाएकाे छ। थाहा खबर
Facebook Comments Box
