राजश्व कार्यालयसँग राय लिएपछि मात्रै जिल्ला दर रेट तोकौँः सांसद सिंह

सेयर गर्नुहोस

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले राजश्व कार्यालयसँग राय लिएपछि मात्रै जिल्ला दर रेट तोक्न माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा मंगलवार बोल्दै उनले यस्तो माग गरेका हुन्। ‘संघको बजेट आउनु भन्दा पहिला ७७ जिल्लामै जिल्ला दर रेट कायम गर्नुपर्ने भन्दै दर रेट कायम गर्दा अर्बौं रुपैयाँको भाग कर्मचारीदेखि नेतासम्म पुग्ने गरेको उल्लेख गरे। उनले रट, सिमेन्ट, आदिमा दर रेट कायम गर्दा राजश्व कार्यालयलाई पनि राय लिनुपर्ने बताए। नीतिगत भ्रष्टाचार रोक्न माग गरे।

राजश्व कार्यालयसँग राय लिएपछि मात्रै दर रेट कायम गर्न उनको आग्रह छ। थाहा खबर

Facebook Comments Box