कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढ्यो : सांसद मोदी

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढेको दाबी गरेका छन्। थोरै समयमा धेरै मन्त्रालयको खर्च कटौतीमा टिप्पणी गर्नुपर्ने अवस्थामा समय कम भएको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभएको छ। शनिवार प्रतिनिधिसभा…

Kapilvastu Times

१० महिना अगाडि

संसद्‌मा कालो वस्त्र र नीलो रिबन देखिपछि प्रधानमन्त्रीको चासो

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले कालो वस्त्र र नीलो रिबन लगाएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छन्। संसद् बैठक शुरु हुन लाग्दा रास्वपाका सांसदहरूले कालो वस्त्र र नीलो रिबन लगाएर संसद्‌मा उपस्थित भएको देखेपछि प्रधानमन्त्री…

Kapilvastu Times

१० महिना अगाडि

मन्त्री त्यागेर पार्टी निर्माणमा लागेको मान्छे हुँः मन्त्री सुडी

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री एवं जनता समाजवादी पार्टीका नेता नवलकिशोर साह सुडीले मन्त्री पद त्यागेर आफू पार्टी निर्माणमा लागेको बताएका छन्। ललितपुरमा आयोजित पार्टीको संघीय परिषद्को प्रथम बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।…

Kapilvastu Times

१० महिना अगाडि

प्रधानमन्त्रीसँग उपनिर्वाचनबारे आयोगको परामर्श

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोग, नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रिय सभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने विषयमा परामर्श गरेको छ। प्रधानमन्त्री…

Kapilvastu Times

१० महिना अगाडि

सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक

काठमाडौं : प्रमुख तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा सुरु भएको छ। सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठक बसेको हो । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा…

Kapilvastu Times

१० महिना अगाडि

समाजवाद अनुरूपको बजेट नआउँदा नारा र बहिष्कार चल्यो : देवेन्द्र पौडेल

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले समाजवादको लक्ष्यअनुरूप बजेट विनियोजन नभएकाले संसद्‌मा नारा लागेको र बहिष्कार भएको ठोकुवा गरेका छन्। शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले समाजवादलाई साझा सपना, सङ्कल्प…

Kapilvastu Times

१० महिना अगाडि

संसद्‌मा आज प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ। प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था गरिएको छ। यस्तै, विनियोजन विधेयक, २०८२ को विभिन्न…

Kapilvastu Times

१० महिना अगाडि

प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं : प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू छलफलमा बस्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफलका लागि बैठक…

Kapilvastu Times

१० महिना अगाडि

विरोधको बेवास्ता गर्दै सदन चलाउनु दुःखद : सांसद शर्मा

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले अवरोध र विरोधको वेवास्ता गर्दै सदन चलाउनु दुःखको कुरा भएको बताएका छन्। बिहीवार प्रतिनिधि सभाको बैठकमा विनियोजन शीर्षकहरूमाथिको छलफलमा भाग लिँदै सांसद शर्माले नेतृत्वको काम भनेको समस्याको…

Kapilvastu Times

१० महिना अगाडि

बजेटले संविधानले भनेबमोजिम तीन खम्बे अर्थनीतिको बेवास्ता गर्‍योः सांसद शर्मा

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले संविधानले भनेअनुसार तीन खम्बे अर्थनीतिको बेवास्ता गरेको बताएका छन्। बिहीवार प्रतिनिधि सभाको बैठकमा विनियोजन शीर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद शर्माले संविधानले भनेको तीनखम्बे अर्थनीतिको विपरीत नवउदारवादी मान्यतामा…

Kapilvastu Times

१० महिना अगाडि

1 14 15 16 17 18 516