जनकपुरधाम : नेपाली कांग्रेस मधेस प्रदेशले प्रभावकारी प्रस्तुती दिन सक्ने व्यक्तिलाई मात्र प्रशिक्षकका रुपमा समावेश गर्ने भएको छ। जनकपुरधामस्थित कार्यालयमा मधेश सभापति एवं संसदीय दलका नेता कृष्णप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। प्रदेशस्तरीय…
काठमाडौं : प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुधबार आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन्। सो पार्टीको केन्द्रीय कार्यालय,च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफैं पुगेर आर्थिक दायित्व तिरेका हुन्। अध्यक्ष…
काठमाडौं : नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले विधेयक पारित हुन सरकारकै कारण ढिलाइ भइरहेको बताएका छन्। बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले मन्त्रीले समितिमा आएर विधेयक…
डाकमान राई काठमाडौं : संघीय संसदको तल्लो सदन प्रतिनिधिसभामा महत्वपूर्ण विधेयकहरू अल्झिएका छन्। संविधान र संघीयताको पूर्ण कार्यान्वयनका लागि दर्जनौं ऐन–कानुन निर्माण तथा संशोधन गर्नुपर्नेमा केही विधेयक संसदमा पेस भएर पनि अघि बढ्न सकेका छैनन् भने…
काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी प्रशासन भनेको सरकारको अनुहार भएको बताएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले प्रहरी र शान्ति सुरक्षा एक…
काठमाडौं : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्ता पक्षीय दलको बैठक बसिरहेको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता समाजवादी…
काठमाडौं : नेपाली कांग्रेसका सांसद् किरणबाबु श्रेष्ठले प्रतिनिधिसभामा आएका नयाँ सांसद्हरूलाई प्रशिक्षण नपुगेका र संसदीय अभ्यासमा कसरी चल्ने भन्ने जानकारी नभएको बताएका छन्। राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद् श्रेष्ठले संसदीय अभ्यासबारे जानकारी नहुँदा आज…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सुनको दरमा रेट बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर ननिस्कने बताएका छन्। अर्थ समितिको सोमबारको बैठकमा बोल्दै उहाँले यस्तो बताएका हुन्। सचिवहरूले मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सुनको…
लतिलपुर : प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनको गति सुस्त हुने बताएका छन्। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवाहरुले…
काठमाडौँ : प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सहकारी महासङ्घले सहकारी क्षेत्रलाई नियमनका क्रममा सङ्कुचन गर्न नहुने विषयमा आज ध्यानाकर्षण गराएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा महासङ्का अध्यक्ष ओमदेवी मल्लसहितको टोलीले नेपाल राष्ट्र बैंङ्क…