प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछ। बैठकबाट केही…

Kapilvastu Times

९ महिना अगाडि

मधेश प्रदेश सभामा आजदेखि बजेट छलफल

काठमाडौँ :मधेश प्रदेश सभा बैठक आइतबार बस्ने भएकोे छ। मधेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेटमाथि छलफल गर्न प्रदेश सभाको बैठक आह्वान गरिएको हो। बैठक दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ।…

Kapilvastu Times

९ महिना अगाडि

प्रधानमन्त्री ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलको भेट

काठमाडाैं : नेपालमा विभिन्न क्षेत्रमा लगानीको सम्भावना र अवसरहरूका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलले भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार भएको भेटमा प्याराडाइज्ड ग्रुप कम्पनी, मलेसियाका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा…

Kapilvastu Times

९ महिना अगाडि

विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हालौँ : सांसद कार्की

काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले संसदमा प्रस्तुत हुने विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हाल्नुपर्ने बताएकी छन्। प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा शनिबार बोल्दै उनले यस्तो बताएकी हुन्। सांसद…

Kapilvastu Times

९ महिना अगाडि

ओल्मा काउन्सिल नेपाल कपिलवस्तु जिल्ला शाखाकाे अध्यक्षमा सद्दाम अन्सारी चयन

कपिलवस्तु, अषाढ १४। ओल्मा काउन्सिल नेपाल कपिलवस्तु जिल्ला शाखाकाे अध्यक्षमा सद्दाम अन्सारी चयन भएका छन् । ओल्मा काउन्सिल नेपालकाे प्रथम जिल्ला अधिवेशनबाट अन्सारीलाई सर्वसम्मत रुपले जिल्ला अध्यक्ष पदमा चयन गरिएकाे हाे । जिल्लाकाे कपिलवस्तु विजयनगर गाउँपालिकाकाे…

कपिलवस्तु टाइम्स

१० महिना अगाडि

बेमाैसममा पनि पर्यटकलाई लोभ्याउँदै पोखराको ‘असारे रोपाइँ महोत्सव’

गण्डकी : विशेषतः जुन, जुलाई र अगस्टलाई पोखरामा पर्यटकको बेमौसम (अफ सिजन)का रूपमा लिने गरिएको छ। यो समयमा मनसुनजन्य गतिविधि बढ्ने भएकाले पर्यटकको आगमन कम हुने गर्दछ। यो यामलाई लक्षित गरी पोखरा आयोजना हुँदै आएको असारे…

Kapilvastu Times

१० महिना अगाडि

स्थानीय तहले समयमै बजेट नल्याउँदा कस्तो असर पर्छ ?समयमा बजेट नल्याउने स्थानीय तहलाई बजेट नै नदिने व्यवस्था गर्नुपर्छः विज्ञ

काठमाडौं : स्थानीय तहको बजेटमा समेत स्थानीय तहहरूमा रस्साकस्सी देखिएको छ। कतै मेयर–प्रमुख प्रशासकीय अधिकृत, कतै मेयर उपमेयरबीच द्वन्द्व देखिदाँ बजेट नै प्रभावित भइरहेको छ। कानूनअनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट असार १० गतेभित्र ल्याइसक्नुपर्छ।…

Kapilvastu Times

१० महिना अगाडि

विपद् व्यवस्थापन र प्रतिकार्यका लागि ७७ वटै जिल्लामा सुरक्षा संयन्त्र तयारी अवस्थामा छन्ः गृहमन्त्री लेखक

काठमाडौं : गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापन र जोखिम न्युनिकरणका लागि सरकार गम्भीर भएर लागिपरेको बताएका छन्। बिहीवार प्रतिनिधि सभाअन्तर्गको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। उनले विपद्को पूर्वतयारी…

Kapilvastu Times

१० महिना अगाडि

मलको हाहाकार छ‚ हुन्छ‚ दायित्व भइसकेपछि चिन्ता नगर्नुस्, छ भन्नैपर्छ : कृषिमन्त्री अधिकारी

काठमाडौँ : कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने बताएका छन्। नेपाल डेरी एशोसिएशनले आयोजना गरेको दही चिउरा प्रवर्धन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले मलको हाहाकार रहेको र भइरहने पनि बताए।…

Kapilvastu Times

१० महिना अगाडि

‘काठमाडौं उपत्यकामा लागुऔषधको बिगबिगी छ’

काठमाडौं : प्रहरी महानिरीक्षक दीपक थापाले सबैको ऐक्यबद्धता भए लागुऔषध दुर्व्यसनी नियन्त्रण गर्न सफल हुने बताएका छन्। बिहीवार काठमाडौंमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले…

Kapilvastu Times

१० महिना अगाडि

1 11 12 13 14 15 516