काठमाडौं : समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुुख तीन दलका शीर्ष नेताहरूको आजका लागि तय भएको बैठक स्थगन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो २ बजे बस्ने भनिएको बैठक…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज बस्दै छ। प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा मुलुकमा सुशासन कायमका लागि भइरहेका काम र सुधारका उपायलगायत विषयमा छलफल हुने प्रधानमन्त्री ओलीका…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा आफूहरूको अवरोध जारी रहने सूचना सभामुख देवराज घिमिरेलाई दिएको छ। प्रतिनिधि सभको बैठक बिहान ११ बजे बस्दैछ। त्यसअगाडि रास्वपा०का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष…
काठमाडौं : नेकपा एमाले निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन नेपाल (पिपिएलए)को अध्यक्ष पदमा अमर थापा निर्वाचित भएका छन्। गएराति सम्पन्न भएको निर्वाचनमा थापाका नेतृत्वमा ९९ कमिटी चयन भएको प्रमुख निर्वाचन अधिकृत चोकबहादुर मगरले जानकारी…
काठमाडौं : पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट बलियो सरकारले ल्याएको कमजोर बजेट भएको बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा 'आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि…
काठमाडौँ : नेपाली काँग्रेस सांसद उदय समशेर जबराले गृहमन्त्री रमेश लेखकमाथि आरोप नलागेकाले राजीनामा दिनु नपर्ने बताएका छन्। संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद जबराले गृहमन्त्रीमाथि कुनै आरोप नलागी राजीनामा दिन आवश्यक नरहेको बताएका…
काठमाडौँ : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले ०४६ सालको जनआन्दोलनबाट प्राप्त अधिकार गुम्ने खतरा रहेको चेतावनी दिएका छन्। ०४६ सालको जनआन्दोलनबाट अहिलेका अधिकार पाएको बताउँदै पुनःबहाली भएको अधिकार सुरक्षित गर्न जरुरी रहेको बताए। प्राप्त अधिकार…
काठमाडौँ : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले ०४६ सालको जनआन्दोलनबाट प्राप्त अधिकार गुम्ने खतरा रहेको चेतावनी दिएका छन्। ०४६ सालको जनआन्दोलनबाट अहिलेका अधिकार पाएको बताउँदै पुनःबहाली भएको अधिकार सुरक्षित गर्न जरुरी रहेको बताए। प्राप्त अधिकार…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने भएका छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री आरजु राणाले प्रधानमन्त्री ओली स्पेन भ्रमणबारे जानकारी दिएकी हुन्। परराष्ट्रमन्त्री राणाका अनुसार प्रधानमन्त्री ओली…
काठमाडौँ: सभामुख देवराज घिमिरेले अहिले पत्रकारितामा साँचो र झूटो छुट्याउनै गाह्रो भएको चिन्ता व्यक्त गरेका छन्। ललितपुरमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सूचनाको हक, वाक् स्वतन्त्रताको हक, प्रेसलाई व्यवहारिक बनाउन…