आन्दोलनमा बालबालिका शिक्षाबाट वञ्चित नहुने :महतो

काठमाडौं, फागुन २६ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता एवं सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अधिकारका लागि हुने मधेश आन्दोलनको क्रममा बालबालिकाहरुलाई पठनपाठनबाट वञ्चित नहुने वातावरण बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आन्दोलनबाट अध्यय्नअध्यापनलाई…

Subodh Regmi

९ वर्ष अगाडि

कपिलवस्तुमा मोर्चाको बन्दले दाेस्राेदिन पनि जनजिवन प्रभावित, बन्द खुलेपछी जनजीवन सहज बन्दै ।।

कपिलवस्तुमा फागनु २५, मधेशी मोर्चाको बन्दले आज दोस्रो दिन पनि कपिलवस्तुको जनजीवन कष्टकर बनेको थियो । सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर, बहादुरगन्ज, खरेन्द्रपुर महाराजगन्ज सहित दक्षिणी भेगका स्थानीय हाट बजार र कलकारखाना पूर्ण रुपमा बन्द रहयो ।…

Subodh Regmi

९ वर्ष अगाडि

संयुक्तलोकतान्त्रिक मधेशी मोर्चा द्वारा कपिलवस्तु आज पनि बन्द

कपिलवस्तु, २५फाल्गुण। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा द्वारा सप्तरी घटनाको विरोध गर्दै गरेको मधेश बन्दक़ो आज दोस्रो दिन कपिलवस्तु पूणॆ रुपले बन्द गरिएको छ। केपी ओली चोर देश छोड, नेपाल सरकार मुर्दावाद, भनेर नारा लगाउँदै बजार परिक्रमा…

Subodh Regmi

९ वर्ष अगाडि

ब्रेकिगं न्युज-मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप,एक जनाको मृत्यु

-औद्योगिक क्षेत्र नजिकै मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप-स्थिति अति नै तनाबग्रस्त ! ३ दर्जन जति गोलि चल्यो ! २  गोलि लागेको मध्ये गा.बि.स. मलेठको सज्जन महतोको मृत्यु ..

Subodh Regmi

९ वर्ष अगाडि

ब्रेकिगं न्युज – राजबिराजमा गोली चल्यो

-राजबिराजमा गोली चल्यो । दुइ जनाको छातीमा गोली लागेको छ् । अवस्था तनावग्रस्त । -चन्दन रौनियार

Subodh Regmi

९ वर्ष अगाडि

एमालेको सभास्थल बाहिर मधेसी मोर्चाको कार्यकर्ता र प्रहरीबीच झडप

सप्तरी । एमालेको सभास्थल बाहिर मधेसी मोर्चाको कार्यकर्ता र प्रहरीबीच झडप भइरहेको छ। कार्यक्रमलाई बिथोल्न मोर्चाका कार्यकर्ता अगाडि बढपछि प्रहरीले रोक्न खोज्दा सभास्थल औद्योगिक क्षेत्रको पूर्वपट्टीको गहुँ बारीमा मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो। झडपमा…

Subodh Regmi

९ वर्ष अगाडि

मधेशी माेर्चाले भण्डाफाेर कार्यक्रम गर्दै …

-कपिलबस्तुका बहादुरगंज, चन्द्रौटा लगायत मुख्य चौकहरु मधेशी माेर्चाले भण्डाफाेर कार्यक्रम  गरेको छ ।

Subodh Regmi

९ वर्ष अगाडि

कपिलबस्तुमा ट्रयाक्टर पल्टिदा २ जनाकाे मृत्यु ।।

अंकुश कुमार श्रीवास्तव कपिलबस्तु । जिल्लाकाे कृष्णनगर -चन्द्राैटा सडक खण्डमा दिउसाे ट्रयाक्टर पल्टिदा दुई जनाकाे ज्यान गएकाे छ । कृष्णनगर नगरपालिका भित्र पर्ने घाेरईनाला पुल नजिकै लु१त ५४०३ नम्बरकाे ट्रयाक्टर अनियन्त्रित भई पल्टिदा घटनास्थल मै दुई…

Subodh Regmi

९ वर्ष अगाडि

नेपाली कांगेसको बृहत छलफल

सनिउल्ला धोबी,कपिलवस्तु फागुन २२, कपिलवस्तुको  एक कार्यक्रमा बोल्ने अधिकांस वाक्तहरुले नेपाली कांगेसलाई स्थानिय चुनवामा अग्र पंतीमा ल्याउने बताएका छन । कपिलवस्तुको चन्द्रौटामा शनिबार विशेष कार्यक्रममा बोल्ने वक्ताहरुले स्थानिय चुनवालाई लक्षीत गर्दै अब आप्नो जित सुश्चित गर्नका…

Subodh Regmi

९ वर्ष अगाडि