म्याग्दीमा बाढीले बगाउँदा एक महिलाको मृत्यु

काठामाडौं : म्याग्दीमा बाढीले बगाउँदा एक महिलाको ज्यान गएको छ भने एक जना घाइते भएकी छन्। म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको नाङ्गे जङ्गलको खोल्सामा नाङ्गे जङ्गलको खोल्सामा घाँस काट्ने क्रममा बाढीले बगाउँदा रघुगंगा–६ कालाबाङकी २४ वर्षीया हरिमाया…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

युक्रेनले रुसभित्रै जासुसी सञ्जाल बनाएको अमेरिकी दाबी

एजेन्सी: युक्रेनले रुसभित्र जासुसी संजाल निर्माण गरी महत्वपूर्ण स्थानलाई लक्षित गर्दै विध्वंसात्मक कार्य गरिरहेको अमेरिकी गुप्तचर निकायले दाबी गरेको छ। रुसभित्र विध्वंसात्मक गतिविधि संचालन गर्न युक्रेनले उक्त संजाललाई ड्रोन आपूर्तिसमेत सुरु गरेको गुप्तचर निकाय स्रोतलाई उद्धृत…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका मदन राई छुटे

खोटाङ : यौन दुर्व्यवहारको आरोप लागेका मदन राई धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत खोटाङका न्यायाधीश सुवासबाबु पुरीको इजलासले सोमबार ४ लाख धरौटीमा उनलाई रिहा गर्न आदेश दिएको हो। राईले अदालतले तोकेको धरौटी रकम बुझाएर छुटेको…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

दर्जनौँ छात्रासहित ९० जनालाई विष खुवाइएको पुष्टि

एजेन्सी: अफगानिस्तानको एक ग्रामिण क्षेत्रमा दर्जनौँ छात्रासहित ९० जनालाई विष खुवाइएको स्थानीय प्रशासनले जनाएको छ । अफगानिस्तानको उत्तरी सार–ए–पोल प्रान्तको सञ्चारक जिल्लामा आइतबार एक प्राथमिक विद्यालयका दर्जनौँ छात्रासहित ८७ जनालाई विष खुवाइएको प्रान्तीय सूचना तथा संस्कृति…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

विजयनगरमा वृक्ष रोपण गरेर मनाइयो विश्व वातावरण दिवस 

दिपक भण्डारी , विजयनगर । आज विश्व वातावरण दिवस। नेपालसहित विश्वभर विभिन्न जनचेतनामुलक कार्यक्रम गरेर मनाइएको छ । हरेक वर्षको ५ जुनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ। ’प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

उन्नत जातको नश्ल विकासका लागि वीर्य उत्पादन गर्ने मुर्रा राँगोको मुल्य करोडमा छ

काठमाडौँ । भारतले नेपाललाई पहिलोपटक शतप्रतिशत अनुदानमा पठाएको मुर्रा राँगा निकै महंगो भएको बुझिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे २४ बुँदे वक्तव्य जारी गर्दै भारतले नेपाललाई १५ वटा मुर्रा राँगा पठाएकाे छ ।…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

अब पाँच वर्षसम्म दोहोरिने छैन प्रश्न, गेसपेपर पढ्ने विद्यार्थीले पाउनेछन् धोका

काठमाडौं : गाइड, गेसपेपर वा बजारमा अन्य पाइने सहयोगी सामग्रीबाट परीक्षाको तयारी गर्ने सोच राखेका स्कुले विद्यार्थीले अब चाहिँ धोका पाउने छन्। कक्षा ८, १० र १२ का विद्यार्थीले यस्ता सामग्री खरिदमा खर्च नगरे हुन्छ। सोमबारको…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

पाल्पा सत्यवती जीप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

पाल्पा । पाल्पाको रैना देवीछहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा भएको जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुगेको छ । अहिले मृतक सबैको पहिचान खुलेको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

सर्वोच्चको आदेशसँगै नयाँ कानुनअनुसार नागरिकता वितरणको तयारी रोकियो

काठमाण्डाै - सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि नयाँ कानुनअनुसार नागरिकता वितरणको तयारी रोकिएको छ । हिजो गृह मन्त्रालयसँगको छलफलपछि तराईलगायतका अरु ठाउँका जिल्ला प्रशासन कार्यालयहरुले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

पाकिस्तान र अफगानिस्तान खाद्य अभावका ‘हटस्पट’ बन्न सक्ने चेतावनी

एजेन्सी आर्थिक एवं राजनीतिक सङ्कट गहिरिँदै जाँदा दक्षिण एसियाली देश पाकिस्तान र अफगानिस्तानमा खाद्य अभावको सङ्कट बढ्ने संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय निकाय खाद्य तथा कृषि सङ्गठन (एफएओ) र विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले अफगानिस्तान…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

1 42 43 44 45 46 52