काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने दक्षिण अफ्रीका प्रस्थान गरेका छन्। सन्दीप सोमबार राति दक्षिण अफ्रीका प्रस्थान गरेका हुन्। सन्दीप दक्षिण अफ्रीका पुगेर नेपाली टोलीसँग सामेल हुने छन्। आइसीसी…
काठमाण्डाै – आज मङ्गलवार पहाडी जिल्लाका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाका केही ठाउँमा दिउँसोपछि पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी…
काठमाडौं : लामो समय देखि रोकिएको नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०७९/८० - २०८७/८८ नेपाल सरकार मन्त्रिपरिषदबाट स्वीकृत भएको छ। स्वास्थ्य क्षेत्र रणनीति योजना पास नहुँदा नेपालको स्वास्थ्य क्षेत्रमा वैदेशिक लगानी गुम्ने जोखिम बढ्दै गएको थियो।…
लुम्बिनी : पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ। यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक…
भारतिय ज्याजती विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (विप्लब) मसाल जुलुस कार्यक्रम कपिलवस्तुको चन्द्रौटामा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (विप्लब) ले देशैभर मसाल जुलुस कार्यक्रम आयोजना गरेको छ । भारतले आफ्नो ससंद भवनमा राखेको नक्सामा नेपालको…
पार्वती पाण्डे कपिलवस्तु । २०७० साल भन्दा अघिवाट शुरु भएपनि ठेकेदारले काम नगर्दा अलपत्र परेको बानगंगा ११ को मर्थिदेखि भडसडवा भडडीहवा जाने सडकमा एक दशक पछि पुल निर्माण कार्य तीव्र बनेको छ । लुम्विनी प्रदेश सभा…
काठमाण्डाै – अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले कसैलाई फाइदा र बेफाइदा पुग्ने गरी करका दर परिवर्तन नगरेको बताउनुभएको छ । सोमवार काठमाण्डाैमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको 'पोस्ट बजेट– अ होलिस्टिक डिस्क्लोजर' विषयक अन्तक्रियामा अर्थमन्त्री महतले बजेट…
काठमाण्डाै – एएफसी २० वर्षमुनिकाे महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज मङ्गलवार घरेलु टोली म्यानमारसँग खेल्दैछ । नेपाल र म्यानमारबीचको खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ । छनोटको समूह…
काठमाण्डौ – अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०र८१ को आर्थिक विधेयक तर्जुमामा कुनै पनि अनधिकृत व्यक्तिको संलग्नता नरहेको स्पष्ट पारेको छ । मन्त्रालयले प्रेस विज्ञप्ति निकालेर आर्थिक विधेयक स्थापित अभ्यासबाट आएको र आमसञ्चारमाध्यममा उल्लेख गरिएका व्यक्ति अनधिकृत नभएको…
काठमाडौं : प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजेबाट सुरु हुनेछ। बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ। सोमबारबाट सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले…