काठमाण्डाै - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई कुल शय्याको १० प्रतिशत छुट्याइ विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराउन निर्देशन दिएको छ। मन्त्रालयले ७ सय ५३ वटै पालिका र देशका सबै सरकारी, सामुदायिक तथा निजी अस्पताललाई हिजाे छुट्टाछुट्टै पत्राचार गरी…
काठमाडौं : विश्व वातावरण दिवस। ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ नाराका साथ सोमबार यो दिवस मनाइँदै छ। वातावरण संरक्षण गर्न विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ जुन ५ देखि…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले भारतमा दिएको विवादास्पद अभिव्यक्ति र राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै आइतबार स्थगित भएको संसदका दुवै सदनको बैठक आज बस्दै छन्। आइतबार संसद सुरु भएलगत्तै विपक्षी दलहरुले संसद बैठक अबरोध गरेका…
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्। विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश जारी गरी पौडेलले स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने हकलाई सार्थक बनाउनुपर्ने बताएका छन्। ‘हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा…
काठमाडौं : कोरोना भाइरसको सङ्क्रमण शून्यमा झरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार ७६० जनामा गरिएको परीक्षणमा कोही पनि संक्रमित नपाइएको हो। तर अहिले देशभर १७ सक्रिय संक्रमित छन्। तर कोही पनि सघन…
मान्म : कालीकोटमा शिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ। जिल्लाको नरहरिनाथ गाउँपालिका–५ रुप्साका १७ वर्षीया एलिसा सहकारीको मृत्यु भएको हो। जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा स्थानीय शिकारीको गोली लागेर सहकारी घाइते…
बेइजिङ । कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट मुक्त हुने क्रम जारी रहँदा चीनका युवाहरूले उच्च बेरोजगारीको सामना गर्नुपरेको छ। न्युयोर्क टाइम्सका अनुसार उनीहरू पेसागत र भावनात्मक रूपमा संघर्ष गरिरहेका छन्। यद्यपि, देशका शीर्ष नेता सी जिनपिङले युवाहरूलाई…
काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपाललाई भारतले उपलब्ध गराउने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधार गरिने जनाएको छ। यसबाट भैँसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि हुने मन्त्रालयको भनाइ…
सप्तरी । भारतिय दुताबासको सहयोग र नेपाल भारत महिला मैत्री समाजको आयोजनामा सप्तरी तिरहुत गापाका करिव दुई सय पचहत्तर दलित घर परिवारलाई एल पि जि ग्यांस सिलिन्डर सेट वितरण गरिएकाे छ । शनिबार आयोजित एक कार्यक्रमका…
एजेन्सी : सोमालियामा आतंकवादी समूह अल शबाबको आक्रमणमा अफ्रिकी युनियनका ५४ शान्ति सैनिक मारिएका छन्। युगान्डाका राष्ट्रपति योवेरी मुसेवेनीले शान्ति सेनाका रुपमा कार्यरत आफ्नो देशका ५४ सैनिक अल शबाबको आक्रमणमा मारिएको घोषणा गरे। सोमालियाको राजधानी मोदादिसुबाट…