नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा राष्ट्रपतिको प्रशंसा : जनकपुरमा अभिनन्दन तय

जनकपुरधाम : जनकपुरधाममा राष्ट्रपति रामचन्द्र पौडेलको नागरिक अभिनन्दन हुने भएको छ। उद्योग वाणिज्य संघ धनुषामा शनिबार बसेको सर्वदलीय बैठकमा यही जेठ ३१ गते जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सहमति भएको प्रतिनिधिसभा सांसद तथा नेपाली कांग्रेसका नेता…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

महाकालेश्वरको दर्शन साँस्कृतिक कूटनीतिको नमुना : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणका क्रममा भारतको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा गेरुवस्त्र लगाएर धार्मिक कार्यक्रममा सहभागी हुनु साँस्कृतिक कूटनीतिको नमुना भएको प्रतिक्रिया दिएका छन्। भारतको चार दिने भ्रमण सम्पन्न गरी शनिबार साँझ स्वदेश…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

संसद्‌मा आजदेखि बजेटमाथि छलफल

काठमाडौं : संसद्‌मा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल हुने भएको छ। छलफलका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ। आजको बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले वक्तव्यसहित ‘आ.व. २०८०/०८१ को राजस्व र व्ययको वार्षिक…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

प्रधानमन्त्रीले राष्ट्रहीत विपरित अभिव्यक्ति दिए संसद्‌मा जवाफ माग्छौं : एमाले

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा गैर जिम्मेवार र राष्ट्रहीत विपरित अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफ माग गर्ने भएको छ। शनिबार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई भारत भ्रमणका…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

महिला च्याम्पियन्स लिगको उपाधि बार्सिलोनाले जित्यो

एजेन्सी: युईएफए महिला च्याम्पियन्स लिगको उपाधि बार्सिलोनाले जितेको छ। शनिबार राति भएको फाइनलमा उल्भ्सबर्गविरुद्ध पुनरागमन जित निकाल्दै बार्साले उपाधि उचालेको हो। उल्भ्सबर्गले सुरुआती २ गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोना ३–२ ले च्याम्पियन बन्न पुग्यो। नेदरल्यान्डसको आइन्ड…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

भारतीय अभिनेत्री भाग्यश्री नेपालमा

काठमाडौं : काठमाडौंमा आयोजना हुने एक समारोहमा सहभागी हुन भारतीय अभिनेत्री भाग्यश्री नेपाल आएकी छन्। शनिबार दिउँसो त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाल आउँदा खुसी लागेको प्रतिक्रिया दिइन्। “म नेपाल पहिले पनि आएकी थिएँ, मैले…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

इलाका प्रहरी कार्यालय गणेशपुरमा नव निर्मित दुर्गा मन्दिरकाे उद्घाटन

विजयनगर। कपिलवस्तुकाे इलाका प्रहरी कार्यालय गणेशपुरमा नव निर्मित दुर्गा मन्दिरकाे उद्घाटन गरिएको छ । प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले शनिबार प्रहरी कार्यालय प्राङ्गणमा नव निर्मित दुर्गा मन्दिरकाे विधिवत् पूजापाठ गरि उद्घाटन गरेका हुन् ।   विजयनगर…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

कपिलवस्तुको औलो नियन्त्रणमा सफलता :४ बर्षयता सङ्क्रमण शून्य

कपिलवस्तु,२० जेठ । कपिलवस्तुको पछिल्लो चार वर्ष यता औँलो रोग (मलेरिया) को स्थानीय सङ्क्रमण शून्य रहेको छ । स्वास्थ्य कार्यालयले समुदायमा औँलो रोगको विषयमा सचेतना फैलाएपछि सङ्क्रमण शून्य भएको जनाएको छ । जिल्लामा विदेशबाट आउनेमा सङ्क्रमण…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

नेपालमा धर्मको संख्या १०, जनजाति १४२ र मातृभाषा १२४

काठमाण्डाै – नेपालमा धर्मको संख्या १० वटा कायम भएको छ । राष्ट्रिय जनगणना, २०७८ को तथ्याँकअनुसार जनजातिको संख्या १४२ र मातृभाषा संख्या १२४ कायम भएको छ । राष्ट्रिय तथ्याँक कार्यालयका अनुसार जनगणनाको क्रममा उत्तरदाताहरूले दिएका जवाफका आधारमा…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

महिला टि–२० क्रिकेट श्रृंखलाको चौथो खेलमा नेपालले आज मलेसियासँग खेल्दै

काठमाण्डाै – नेपाल र मलेसियाबीच आज महिला टि–२० क्रिकेट श्रृंखलाको चौथो खेल हुँदैछ । खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे बांगीमा सुरु हुनेछ । पाँच खेलको श्रृंखलामा नेपाल २–१ ले अगाडि छ । आजको…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

1 45 46 47 48 49 52