काठमाडौं, । साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने मुस्लिम समुदायको पहिलो समूह बिहीबार त्यसतर्फ प्रस्थान गरेकाे छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले २६८ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गर्नु भएकाे जानकारी गृहमन्त्रीको सचिवालयले दिएको…
लमजुङ : लमजुङ कारागारबाट फरार भएका दुवै जना कैदी पक्राउ परेका छन्। लमजुङको बेसीसहर नपा–८ सेरास्थित कारागारको उत्तर पश्चिम तर्फको कैदी आवासको पर्खाल नाघेर बुधबार राति दुई बजे २ कैदी फरार भएका थिए। फरार मध्येका जबरजस्ती…
एजेन्सी सन् २०२२ मा खराब आर्थिक सङ्कटमा फसेको श्रीलङ्काले तीन वर्षपछि पहिलो पटक ब्याजदर कटौतीको घोषणा गरेको छ । श्रीलङ्काको केन्द्रीय बैंकले निर्णायक ब्याजदरलाई २ दशमलव ५ प्रतिशत बिन्दुले घटाएर १४ प्रतिशतमा झारेको छ । गएको…
काठमाण्डाै - के तपाईँ चुरोट, सुर्ती खैनीलगायत सुर्तीजन्य पदार्थको लत छुटाउन चाहनुहुन्छ ? यदि हो भने वीर अस्पतालले चुरोट, खैनीको लत छुटाउनका लागि उपचार सेवा सञ्चालन गरेको छ । अस्पतालले विश्वभर नै विश्व सुर्तीजन्य पदार्थरहित दिवसको…
काठमाण्डाै - तराईका जिल्लामा तातो हावा चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराई मधेसका धेरैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुगेकाले तातो हावा चल्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो ।…
काठमाडौं : भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार १२ ज्योतिर्लिङ्गमध्येको महाकालेश्वरको पूजाअर्चना गर्दैछन्। भ्रमण तालिकाअनुसार प्रचण्ड बिहान ११ बजे मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिर पुग्नेछन् र त्यहाँ पूजाअर्चना गर्नेछन्। यस क्रममा शुक्रबार…
मकवानपुर : कैलाश गाउँपालिकाले विवाह अगाडि १२ पास गरेका छात्रालाई २० हजार नगद हस्तान्तरण गरेको छ । गाउँपालिकाले बिहीबार कार्यक्रम गरी चेली प्रोत्साहन कार्यक्रमअन्तर्गत छ चेलीलाई सम्मान गरेको हो। गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले पालिकाको वार्षिक नीति…
काठमाडौं : केही दिन यता देशभरको तापक्रम वृद्धि भइरहेको छ। यो वर्ष मनसुन केही ढिलागरी नेपाल प्रवेश गर्ने भएकाले गर्मी अझै बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कम हुँदै गएपछि…
काठमाडौं : नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते बेलुकी राजदरबारमै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो। शुक्रबार बेलुकीको पारिवारिक जमघटका क्रममा त्रिभुवन सदनमा घटना घटेको थियो। घटनामा राजा…
काठमाडौं : वरिष्ठ पत्रकार गोविन्दप्रसाद प्रधानको ८६ वर्षको उमेरमा निधन भएको छ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारको क्रममा बिहीबार उनको निधन भएको परिवारले जनाएको छ। प्रधानको पशुपति आर्घघाटमा बिहीबार साँझ दाहसंस्कार गरिएको छ। तत्कालीन ‘नयाँ…